यूहन्नाले लेख्या सुसमाचार 3:36 - डोटेली नयाँ करार36 जइले परमेश्वरका चेलोमी बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। जइले चेलोको भण्या माण्नइन, तइले अनन्त जीवन पाया आथिन, तर परमेश्वरको दण्ड तइमि रइरन्छ।” Gade chapit la |
यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।