28 तमन आफइले मइले भणन्या सुणन्या छौ, ‘म ख्रीष्ट होइन, तर म उन भण्ना पइल्ली पठाइया हु।’
उइले स्पष्ट तरिकाले भण्यो कि, “म ख्रीष्ट होइन।”
उइले भण्यो, “यशैया अगमबक्ताले भण्या जसो, परमप्रभुको बाटो तयार पाड भणबर उजाड ठाउँमि कला हाल्या एक मान्सको म आवाज हु”।
क्याकि यिन उनइ हुन, जइका बारेमि यशैया अगमबक्ता बठेइ यिसो भणिरइथ्यो: “उजाड ठाउँमि एक जाना जोरले बोल्ल्या डाको, प्रभुको बाटो सिदा बना।”
पइ तिननले उइलाइ सोध्यो “तु ख्रीष्ट लगइ हइनि, एलिया अगमबक्ता लगइ हइनि, त्यो अगमबक्ता लगइ हइनि भण्या, क्याइ बप्तिस्मा दिन्छइ?”
ए बालक, तु परमप्रधानका अगमबक्ता भणिन्या हइ, क्याकि तु प्रभुको बाटो तयार पाड्ड जान्या हइ,
म पछा आउन्या उनइ हुन। उनरा जुताको ताना खोलल्या लायकको म आथिन”।