22 यइ पछा येशू रे उनरा शिष्या यहुदिया जिल्लामि गया, रे ताँ तिनन केइ दिन बस्या, रे बप्तिस्मा दियो।
रे यूहन्नाका शिष्या आइबर तिननले भण्यो, “गुरुज्यू, जो मान्स यर्दन नदिको पुर्वतिर तमसित थ्यो, रे जइका बारेमि तमले भणिराइथ्या, हेद्दा, उन बप्तिस्मा दिन्ना छन, रे सब उनरा वाँ जान्नाछन”।
तबइकिलाइ येशूका भाइले उनलाइ भण्यो, “यो ठाउँ छाडिबर यहुदिया जिल्लामि जा, रे तमले अरिराख्या काम तमरा शिष्या लगइ धेकुन।
यहुदिको निस्तार काजबार नजिकै थ्यो, रे येशू यरुशलेम सहरमि गया।
येशू रे उनरा शिष्यालाइ लगइ ब्यामि निउतो दिइराइथ्यो।
यूहन्नाले एनोन गाउँमी बप्तिस्मा दिन्थ्या, जो सामरिया जिल्लाको सलिम सहरको नजिकै थ्यो। ताँ भौत पानी थ्यो रे मान्स आउँथ्या रे बप्तिस्मा लिन्थ्या।