Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 3:2 - डोटेली नयाँ करार

2 निकोदेमस रात येशूका वाँ आइबर उनलाइ भण्यो, “गुरुज्यू, हाम जाण्नाउ कि परमेश्वरले तमलाइ हामलाइ सिकाउनाइ पठया हो, क्याकि परमेश्वर संङइनि भएइन भण्या तमले अर्या यिन चिन्ह कोइलगइ अद्द सक्दइन”।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 3:2
30 Referans Kwoze  

तर मसित जी गवाही छ, त्यो यूहन्ना भण्ना ठुलो छ। क्याकि जइ काम पुरा अद्दाइ पिताले मलाइ दिइराइछ, तिन काम म अद्दाछु, तिनइले मेरा बारेमि गवाही दिइराइछ कि पिताले मलाइ पठाया हो।


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।


फरिसि मान्सनको समुहमी हइ कसइले भण्यो, “त्यो मान्स परमेश्वर बठेइ आया होइन, क्याकि तइले बिश्राम दिन पालना अद्दइन।” तर औरले भण्यो, “यइ जसो पापी मान्सले कसेरी यिसा अचम्मका काम अद्द सकन्छ?” रे तिनरा बिचइनि फाटो हुन पस्यो।


उनले तिनरा साम्नेइ इति अचम्मको चिन्ह अरिराइथ्या, पइलगइ तिननले उनमी बिश्वास अरेइन।


येशूले फर्किबर तक्यो, रे तिननलाइ पछा-पछा आउन्नारया धेकिबर तिननलाइ सोध्यो, “तमन कि खोज्जा छौ?” तिननले उनलाइ भण्यो, “रब्बी (जइको अर्थ हो गुरुज्यू), तम काँ बसन्छौ?”


तिननले आफना शिष्यालाइ हेरोद राजालाइ साथ दिन्या मान्ससित उनरा वाँ पठायो। तिननले भण्यो, “गुरुज्यू, हाम जाण्नाउ, तम सदाइ इमानदार हौ, रे और तमलाइ कि सोच्चाहान भणबर कसइको डर माणनानु। क्याकि तम सबसित एकनासको ब्यबहार अरन्छौ रे तम परमेश्वरको बाटो साँच्चि रितिले सिकाउछौ।


तर भिडका भौत मान्सनले उनमी बिश्वास अर्यो। तिननले भण्यो, “जब ख्रीष्ट आउनाहान, तब कि यिनले अर्या चिन्ह भण्ना बड्ता चिन्ह उन अद्दया हुन ब?”


येशूले तिनलाइ भण्यो, “मरियम!” तिन पछा फर्किन रे उनलाइ हिब्रु भासामि भण्यो, “रब्बोनी”, अर्थात “गुरुज्यू”


और कसइले नअर्या अचम्मका काम मइले अर्या छु। यदि तिननले मइले अर्या यिन काम नधेक्या भया तिननमि पाप हुन्या थेइन। तर आब तिननले यिन अचम्मका काम धेक्या छन, पइलगइ तिननले मलाइ रे मेरा पिता दुएइलाइ घृणा अर्या छन।


रे यूहन्नाका शिष्या आइबर तिननले भण्यो, “गुरुज्यू, जो मान्स यर्दन नदिको पुर्वतिर तमसित थ्यो, रे जइका बारेमि तमले भणिराइथ्या, हेद्दा, उन बप्तिस्मा दिन्ना छन, रे सब उनरा वाँ जान्नाछन”।


तिननले आइबर उनलाइ भण्यो, “गुरुज्यू, हाम जाण्नाउ, तम सदाइ इमानदार हौ, रे और तमलाइ कि सोच्चाहान भणबर कसइकि डर माणनानु। क्याकि तम सबसित एकनासको ब्यबहार अरन्छौ रे तम परमेश्वरको बाटो ठिक रितिले सिकाउछौ। आब तम हामलाइ भण, कि मोशाको कानुनले सम्राट लाइ कर तिद्दाइ अनुमति दिन्छ कि दिनइन?


म अइल झेलमि भया हुनाले भौत बिश्वासिन भाइन प्रभुमि साहसि भया छन रे साहससित परमेश्वरको बचन प्रचार अद्द सक्द्या भया छन।


रे मान्सनले बजारमि मान दिइबर अबिबादन अरेको मन पणउनाहान। तिननले यहुदि सभाघरमी मुख्य ठाउँ रे भोजमि आदरको ठाउँ बस्साइलाइ मन पढाउनाहान।


तर तम ‘गुरु’ जन भण, क्याकि तमरा गुरु एक मातर छन, रे तम सब भाइन जसाइ बराबर छौ।


उनरा चिन्हमि हइ यो पइलो चिन्ह गालील जिल्लाको काना गाउँमी अरिराइथ्यो। यिसेरी उनले आफ्नो महिमा धेकायो, पइ येशूका शिष्याले उनमी बिश्वास अर्यो।


इसइ बेला शिष्याले उनलाइ यिसो भणबर बिन्ति अद्द पस्या, “गुरु, खानाइ खा।”


मान्सनको एक ठुलो भिड उनरा पछा लाग्यो क्याकि उनले बिरामिलाइ अचम्मका कामले निको अर्या तिननले धेक्याथ्यो।


तर यदि म पिताको काम अद्दउ रे पइलगइ तमन ममि बिश्वास अद्दानु भण्या यिन काममी बिश्वास अर, रे तमनले था पाउन सकन्छौ रे बुजन्छौ, कि परमेश्वर ममि छन, रे म परमेश्वरमि छु।”


पिता परमेश्वर ममि छन, रे म पिता परमेश्वरमि छु भणबर कि तु बिश्वास अद्दैनी? जइ कुरणी म तमनलाइ भण्नउ, त्यो मइले मेरो आफनाइ अधिकारमि बोल्या होइन तर ममि बास अद्दया परमेश्वर जी अद्द चाहानाहान तेइ अद्दाहन।


Swiv nou:

Piblisite


Piblisite