Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 3:17 - डोटेली नयाँ करार

17 क्याकि परमेश्वरले संसारलाइ दोषि ठहराउनाइ भणि चेलालाइ संसारमी पठाएइन, तर संसार उन बठेइ बच्च सकउ भणबर पठायो।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 3:17
36 Referans Kwoze  

हामले चेलोलाइ धेक्याछौ रे गवाही दिनाउ कि पिता परमेश्वरले आफना चेलोलाइ संसारका मान्सनका निउति मुक्तिदाताका रुपमि पठाया छन।


क्याकि म, मान्सको चेलो हराया मान्सनलाइ खोज्जाइ रे अनन्त दण्ड बठेइ बचाउनाइ आया हु।”


मेरा पिता जइले मलाइ पठायो, उनले जीवन दिनाहान। जसेरि उनले मलाइ जीवन दियो, तेसरी म लगइ तइ मान्सलाइ जीवन दिनउ, जइले मेरो शरीर खान्छ।


मलाइ पठाउन्याको इच्छा यो छ हरेक मान्स जइले चेलोलाइ धेकन्छ रे उइमि बिश्वास अरन्छ, तइले अनन्त जीवन पाउ रे म उइलाइ न्यायको दिनमि जिउनो बनाइबर उठाउन्या हु।”


येशूले जबाफ दियो रे भण्यो, “परमेश्वरको काम यइ हो कि तमन ममि बिश्वास अर जइलाइ उनले पठाइराइछ”।


पइ येशूले तिननलाइ आजी भण्यो, “तमनलाइ सान्ति होउ जसेरि मेरा पिताले मलाइ यइ संसारमी पठाया छ तसेरि म लगइ तमनलाइ यइ संसारमी पठाउन्या हु।”


ख्रीष्ट हामरो पाप क्षमाकि निउति बलि भया, रे हामरा निउति मान्तर होइन, तर संसारका मान्सनका पापका निउति लगइ हो।


आब अनन्त जीवन यइ हो, कि तिननले तम, एक मान्तर सत्य परमेश्वरलाइ पछेणुन, रे तमले पठाया म, येशू ख्रीष्टलाइ पछेणुन।


मलाइ थाहा छ, कि तम मेरो बिन्ति सदाइ सुणन्छौ। तर याँ कलिया भिडका खातिर मइले यो जोरले भण्या हु, कि तमले मलाइ पठाया हउ भणि तिननले बिश्वास अरुन।”


तर म उनलाइ पछेण्नउ, क्याकि म उन बठेइ आया हु, रे उनले मलाइ पठाया हो।”


यो जन सम्ज्या, कि म पिता अगाडी तमलाइ दोस लाउनाछु। मोशा, जइमि तमनले आफ्नो आसा राख्याछौ, उनले तमनमि दोस लाउन्या छ।


येशूले तिननलाइ भण्यो, “यदि परमेश्वर तमरा पिता भया भयले तमनले मलाइ प्रेम अद्देइन्थ्या क्याकि म परमेश्वर बठेइ आया हु। म आफइ बठेइ आया होइन, तर उनले मलाइ पठायाको हो।


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


क्याकि जइ शिक्षा तमले मलाइ दिया, मइले तिननलाइ दिइराइछु, रे तिननले तिन शिक्षा स्वीकार अरिराइछ। म तम बठेइ आया हु भण्न्या तिननले साँच्चि जाणिराइछ, पइ तमले मलाइ पठाया हौ भणि तिननले बिश्वास अर्या छन।


जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


तर मसित जी गवाही छ, त्यो यूहन्ना भण्ना ठुलो छ। क्याकि जइ काम पुरा अद्दाइ पिताले मलाइ दिइराइछ, तिन काम म अद्दाछु, तिनइले मेरा बारेमि गवाही दिइराइछ कि पिताले मलाइ पठाया हो।


कि तिनन सब एकइ होउन। हे पिता, जसेरि तम ममि छौ, रे म तममि, तसेरि तिनन लगइ हाममि एकइ होउन, रे तमले मलाइ पठाया भणिबर संसारका मान्सनले बिश्वास अरुन।


उनरो शिक्षा तमनमि रनइन, क्याकि तमन ममि बिश्वास अद्दान, जइलाइ परमेश्वरले पठाइराइछ।


“हेर, एक कुमारिकन्या गर्भ बोक्देइ हो, रे तइले एक बालक जन्माउनेइ हो, रे उनरो नाउँ इम्मानुएल राखिन्या हो, जइको अर्थ हो, परमेश्वर हामसित।”


येशूले भण्यो, “होशियार बस, तमनले यिन नानामि हइ एक जनालाइ लगइ हेला जन अर्या। क्याकि म तमनलाइ भण्नउ, स्वर्गमि तिनरा स्वर्गदुत सदाइ मेरा पिताको उपस्थितिमि हुनाहान।


तइ पछा उन अर्खा गाउँ तिर गया।


क्याकि जइलाइ परमेश्वरले पठायो, तइले परमेश्वरको वाणी बोलन्छ, क्याकि परमेश्वरले ननापिबरइ पबित्र आत्मा दिनाहान।


क्याकि म आफ्नो इच्छा होइन तर मलाइ पठाउन्याको इच्छा पुरा अद्दाइ स्वर्ग बठेइ ओलीबर आया हु।


तइले भण्यो, “कसइले ठहराएइन प्रभु।” पइ येशूले भण्यो, “म लगइ तुलाइ दोषि ठहराउनइन, आब आफ्ना घर जा रे आब बठेइ पाप जन अरेइ।”


जसेरि तमले मलाइ संसारमी पठाया, मइले लगइ तिननलाइ संसारमी पठाइराइछु।


म तिननमि, तम ममि, रे तिनन पुरा रुपले एकइ होउन रे तमले मलाइ पठाया हउ, मलाइ प्रेम अर्या जसो तमले तिननलाइ प्रेम अर्यो भणि संसारका मान्सनले जाँणउ।


हे धार्मिक पिता, संसारका मान्सनले तमलाइ पछेण्नइन, तर म तमलाइ पछेण्नउ, पइ तमले मलाइ पठाया हउ भणि शिष्या जाण्नाहान।


क्याकि म, मान्सको चेलो हराया मान्सनलाइ बचाउनाइ आया हु।


Swiv nou:

Piblisite


Piblisite