14 जसेरि मोशाले उजाड ठाउँमि पितलको स्याप उचायो, तसेरि म, मान्सको चेलो उचाइनु पणन्छ,
तब येशूले तिनलाइ भण्यो, “जब तमनले म, मान्सको चेलोलाइ क्रुसमि टाङ्द्या हौ तइ पछा ‘म जो हु तेइ हु’ भणि था पाउन्या हौ, रे म आफना अधिकार बठेइ केइ अद्दइन, तर मेरा पिताले मलाइ सिकाया अन्सार म यिन कुरणी बोल्ल्या रइछु भणि तमनले था पाउन्या हौ।
परमेश्वर बठेइ ठहराया पक्का उद्देश्य रे पइल्लिको ज्ञान अन्सार उनलाइ तमरा हातमि सुम्पिदियो। तमनले उनलाइ अधर्मि मान्सनको सायताले क्रुसमि किला ठोकिबर मार्या।
तर तसो भया बठेइ यिन कुरणी यिसेरी हुनु पणन्छ भणि पबित्र सास्त्रमि लेखिया कुरणी कसेरी पुरा हुन्या हुन पइ?
तर यहुदि मुख्य पुजारि रे हामरा सासकले उनलाइ मृत्यु दण्डको निउति सुम्पिदियो, रे उनलाइ क्रुसमि टाँङ्यो।
येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलाका निउति त सिनाइलाइ घर लगइ आथिन।”
त्यो जीवनको रोटी मइ हु। जो स्वर्ग बठेइ ओलीबर आयो। कसइले यो रोटी खायो भण्या उ सदाइ भरि जिउन्या छ पइ तइ रोटी म दिन्या हु जो मेरो शरीर हो, जइलाइ म संसारका जीवनका निउति दिन्या हु।”
आफ कसेरी मद्द पड्या हो भणि तइको संकेत अरिबर येशूले भण्या बचन पुरा होउ भणबर इसो हुन्नाथ्यो।