Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 21:22 - डोटेली नयाँ करार

22 येशूले भण्यो, “म नआउनज्या जिउना रहिरहुन भण्न्या इच्छा मइले अरेले लगइ तुलाइ क्याको चासो? मेरो शिष्य हुनाइ तु मेरा पछा लाग।”

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 21:22
20 Referans Kwoze  

आजी येशूले आफ्ना शिष्या रे भिडका मान्सलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”


तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।


म छटाइ आउन्ना छु। तमनले ममि दृढ़ भइबर बिश्वास अरि राख ताकि तमरो मुकुट कसइले लइजान जन सकउ।


तबइकिलाइ बिश्वासि भाइन हो, प्रभुको आगमन नहुङया सम्म धिरज राख। हेर, खेतालाले जमिनको बहुमुल्य फसलको आसा राखिबर बरखाको पानी जइले बालि उमाद्दाइ सहयोग अरन्छ रे हिउनको पानी जइले बालि फलाउनाइ सहयोग अरन्छ तइ बेला सम्म धिरज राखन्छ।


क्याकि जब तमन यो रोटो खान्छौ रे येइ कटौरा बठेइ अंगुरको रस पिन्छौ, उन नआउन्ज्या सम्म तमन प्रभुको मृत्युको घोषणा अरन्छौ।


येशूले यो कुरणी यइ उइले भण्यो कि पत्रुस कसेरी मद्या छ रे परमेश्वरको महिमा अद्द्या छ। तइ पछा येशूले भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग।”


तबइकिलाइ तमन लगइ तयार र, क्याकि म, मान्सको चेलो तमनले नसुच्या बेलामि आउन्या हो।


येशू यिन सब बचनका गवाही छन, रे उन भण्नाहान, हो, म छिट्टाइ आउन्ना छु। म यूहन्ना, जबाफ दिनउ, “आमेन, प्रभु येशू, आस।”


“हेर, म छटाइ आउन्ना छु। यइ किताबमी लेखिया अगमबाणी पालन अद्द्या धन्यका हुन।”


ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


क्याकि जसेरि बिजुलि पुर्व बठेइ चम्कन्ज्या पश्चिम सम्म उजालो हुन्छ, तसेरि म, मान्सको चेलाको आगमन हुन्या हो।


येशू मन्दिर छाडिबर जैतुन डाङामि बसन्ज्या शिष्याले एकान्तमी आइबर सोध्यो, “हामलाइ भण, यिन कुरणी कब हुन्या हुन, रे तमरो आगमन रे यइ युगका अन्तको चिनो कि हुन्या हो?”


तर येशूले तइलाइ भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग रे, जो आत्मिक रुपमि मर्या छन, तिननले आफना मान्सन मर्या पछा तिननले आफइ खड्ड्याउन।”


तब येशूले आफना शिष्यालाइ भण्यो, “कोइ मेरा पछा आउन्या मन अरन्छ भण्या, उइले आफलाइ इन्कार अरउ रे आफ्नो क्रुस उठाइबर शिष्य हुनाइलाइ मेरा पछा लागउ।”


तिनलाइ धेकिबर पत्रुसले येशूलाइ भण्यो, “प्रभु यइलाइ कि होलो?”


हामरा प्रभु येशू जब फर्कि आउनाहान, तइ बेला उनरा अगाडी हामरो आसा अथवा आनन्द अथवा गर्बको मुकुट तमनइ होउ।


तसेरि तमनले लगइ धिरज अर। आसा अद्द जन छाड क्याकि प्रभुको आगमन नजिकै छ।


Swiv nou:

Piblisite


Piblisite