Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 20:9 - डोटेली नयाँ करार

9 पबित्र सास्त्रमि येशूका बारेमि यो पक्‍का रुपले लेखियाथ्यो कि उन आफ्ना मृत्यु बठेइ आजी जिउना हुन्या छन, तर तिननले अइल सम्म बुज्या थेइन।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 20:9
22 Referans Kwoze  

उन गाडिया रे पबित्र सास्त्र अन्सार तेसरा दिनमि उन मर्या बठेइ जिउना भया।


ख्रीष्टले यिन सब कष्ट भोग्दु रे तइ पछा आफ्नो महिमामि पस्सु आवश्यक थ्यो।”


येशूले तिननलाइ जबाफ दियो, “तमन भ्रममि पडिरइछौ, क्याकि तमन पबित्र सास्त्रले कि भण्या छ जाणनानु, रे परमेश्वरको सक्तिको बारेमि जाणनानु।


जब उन मर्या बठेइ जिउना होइबर उठ्या, तब येशूले भण्या यो कुरणी शिष्याले सम्ज्यो, रे तिननले पबित्र सास्त्रमि रे येशूले बोल्या बचनमी बिश्वास अर्यो।


तर तिननले उनले भणेइ कुरणी बुजेइन। क्याकि तिननले नबुजन्ना भणबर तिनन बठेइ गोप्य राखिरइथ्यो। तिनन यइ बिसयमि उनलाइ डरले सोद्द सकेइन।


आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो।


ख्रीष्टलाइ अवश्य दु:ख भोग्दु रे मर्या बठेइ जिउना हुनु पणन्थ्यो, रे तिनइ येशूको बारेमि म तमनलाइ सुणाउनउ, उनइ ख्रीष्ट हुन भण्न्या कुरणीको मतलब खोलिबर तिनले साबित अरदियो।


Swiv nou:

Piblisite


Piblisite