हाम एक जाना मान्सको बारेमि लेख्दाछु, जो परमेश्वरको बचन हो, जइले मान्सनलाइ साचो जीवन दिन्छ। उन संसार सुरु हुनाहइ पइल्ली बठेइ थ्या। तर आब हामले उनलाइ सुण्याछौ, उनलाइ धेक्याछौ, हामले उनलाइ हेर्या छौ रे हामरा हातले छोया छौ।
साँच्चि, म तमनलाइ भण्नउ, म मर्या पछा तमन रुन्या हौउ रे बिलाप अद्द्याहौउ, तर संसारका मान्सन रमाउन्या छन। जब तमन मलाइ जिउनो धेक्द्याछौ, तब तमरो सोक आनन्दमी बद्लिन्या हो।
तबइकिलाइ और शिष्याले तइलाइ भण्यो, “हामले प्रभुलाइ धेक्या।” तर तिनले उनलाइ भण्यो, “जबसम्म म उनरा किला ठोक्या हात रे कोखिका घामि औला हाल्लइन तब सम्म उन मर्या बठेइ जिउना भया छन भणी म बिश्वास अद्दैन।”