यूहन्नाले लेख्या सुसमाचार 20:19 - डोटेली नयाँ करार
19 तसइ आइतबारका दिन बसाइतक यहुदि अगुवानका डरले शिष्या जम्माइ एक ठाउँमि जम्मा भया रे ढोका बन्द अर्या बेला येशू तिनरा बिचमि प्रकट भया रे भण्यो, “तमनलाइ सान्ति होउ।”
ख्रीष्ट आफइले हामरा बिचमि सान्ति लेया छन। पइल्ली यो एक पर्खालले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ छुटाया जसोइथ्यो। तिननले एक अर्खालाइ घृणा अरन्थ्या। तर आब ख्रीष्टले त्यो पर्खाल तोड्या छ रे दुइ समुहलाइ एक बनाया छ।
म प्रार्थना अद्दउ कि प्रभु जो सान्तिका स्रोत हुन उनले तमनलाइ हरेक समय रे सब किसिमले लगातार सान्ति दिउन। म प्रार्थना अद्दउ कि प्रभु तमन सबसित लगातार रहुन।
यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,
म प्रार्थना अद्दउ कि परमेश्वर पिता रे प्रभु येशू ख्रीष्टले तमन बिश्वासि भाइनलाइ सान्ति दिउन तिननले एक-अर्खासित प्रेम अददाइ रे ख्रीष्टमी लगातार बिश्वास अरि राखुन।
येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो।