Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 20:17 - डोटेली नयाँ करार

17 येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 20:17
48 Referans Kwoze  

म पिता बठेइ संसारमी आया हु, रे आजी म संसारलाइ छाडिबर पिता वाँ जान्नार्याँउ।”


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


जब तमनले ख्रीष्टका नाउँमि बप्तिस्मा लिया तब तमनले नयाँ लत्ता लाया जसेरि तमनले ख्रीष्टको स्वभाव धारण अर्या। तबइकिलाइ जब तमनले येशू ख्रीष्टलाइ बिश्वास अर्या तब तमन सब परमेश्वरका सन्तान भया।


आब म संसारमी रनइन, म तमरा वाँ आउन्ना छु। तर मेरा शिष्या अइल लगइ संसारमी छन। पबित्र पिता, तमले मलाइ दिया तमरा नाउँमि तिननलाइ सुरक्षित राख्या, रे जसेरि हामरो एकइ मन छ, तसेरि तिनरो लगइ एकइ मन होउ।


प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


पइ मइले परमेश्वरको सिंहासन बठेइ ठुलो आवाजले बोल्या सुण्या, “सुण, आब बठेइ परमेश्वरको बासस्थानमी मानब जाति बस्स्या हुन। उन तिननसित बस्स्या हुन। परमेश्वर आफइले तिननलाइ आफ्नाइ मान्सनकि जसेरि स्वीकार अद्द्या हुन रे उन तिननसित बस्स्या हुन रे उन तिनरा परमेश्वर हुन्या हुन।


म तमरा पिता हुन्या हु रे तमन मेरा चेलचेली हुन्या हौ, सर्वसक्तिमान परमप्रभु भण्नाहान।


क्याकि जइलाइ परमेश्वरले पइल्ली बठेइ चुन्या छ, तिननलाइ पइल्ली बठेइ उनरा चेलो जसा हुन्या निर्णय अर्याछ, ताकि उनरा चेलो भौत भाइनमि हइ जेठ्ठाइ हुन सकुन।


हे धार्मिक पिता, संसारका मान्सनले तमलाइ पछेण्नइन, तर म तमलाइ पछेण्नउ, पइ तमले मलाइ पठाया हउ भणि शिष्या जाण्नाहान।


तब छिट्टाइ गइबर उनरा शिष्यालाइ खबर दिय, कि उन मर्या बठेइ जिउना होइबर उठिरइछन, रे उन तमन हइ अगाडी गालीलमि जान्नाछन। तमनले उनलाइ ताँ धेक्दे हउ। हेर, मइले तमनलाइ भणिदिराइछु।


क्याकि जइले स्वर्गका मेरा पिताको इच्छा माणन्छ तिनन मेरो भाइन, मेरी बइनि रे मेरी इजा हुन।”


जइ मान्सनले दुष्टका सक्तिलाइ परास्त अरन्छ, तिननले म बठेइ यिन सब आशिस पाउन्या हुन रे म तिनरा परमेश्वर हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो।


भविष्यमी म इस्राएल देशका मान्सनसित यइ करार बाद्द्या हु, म तिननलाइ मेरो कानुनका बारेमि सोच्या बनाउन्या हु, रे तिननले तइलाइ आफ्ना हृदयमि राख्द्या हुन, रे म तिनरा परमेश्वर हुन्या हु, रे तिनन मेरा प्रजा हुन्या हुन।


तब उनले थोमालाइ भण्यो, “तेरा औला याँ राख, रे मेरा हात हेर तेरा हात याँ राख, रे मेरा कोखि समा पइ संका अद्द बन्द अर, रे बिश्वास अर कि म जिउनो छु।”


हे पिता, संसारको सृष्टि हुनाहइ पइल्ली तमरा अगाडी मेरो जो महिमा थ्यो, तसइले आफना उपस्थितिमि मलाइ उच्चो पाड्या।


मइले तमनलाइ म जान्नार्याउ, रे तमनका वाँ आउनउ भण्या तमनले सुण्या। तमनले मलाइ प्रेम अर्या भयले म पिता वाँ जान्नार्याउ भण्या सुणिबर तमन रमाउनेइ थ्या, क्याकि पिता म भण्ना महान छन।


मेरा पिताका घरमि बस्स्या ठाउँ बड्ताइ छ। यदि यो सत्य नभया भयले, मइले तमनलाइ यो भण्नेइ थेइन। म तमरि निउति ताँ ठाउँ तयार पाड्डाइ जान्ना छु।


पिताले सब अधिकार उनराइ हातमि दिइराइछ रे उन परमेश्वर बठेइ आया हुन रे फर्किबर परमेश्वरका वाँ जान्या हुन भण्न्या कुरणी उनलाइ थाथ्यो।


निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या।


येशूले भण्यो, “आजी केइ समय सम्म म तमनइ सित छु, तइ पछा म मलाइ पठाउन्या वाँ फर्किबर जान्या हु।


न पैसाको थैलो, नत झोला, न जुता बोक्या, न बाटामि कसइलाइ अबिबादन अर्या।


रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”


तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।


आगो लाग्या झुलकि काहानिमि कि भयो, परमेश्वरले मोशासित कुरणी अरिबर भण्यो, ‘म अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु’ भौत समय पछा तिनन मर्या।


Swiv nou:

Piblisite


Piblisite