3 अंगुरको रस सकिया पछा येशूकी इजाले उनलाइ भण्यो, “तिननसित अंगुरको रस आथिन।”
केइ कुरणीमि लगइ चिन्ता जन अर, तर तम हरेक परिस्थितिमि प्रार्थना रे निबेदनले धन्यवादसित तमरा बिन्ति परमेश्वरलाइ चढा।
यिन दुएइ दिदिले येशूका वाँ यिसो भणबर खबर पठायो, “प्रभु, जइलाइ तम प्रेम अरन्छौ, त्यो बिमार होइरइछ।”
येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका पाप क्षमाकि निउति बलिदानका रुपमि बागाइन्या हो।
येशू रे उनरा शिष्यालाइ लगइ ब्यामि निउतो दिइराइथ्यो।
येशूले तिनलाइ भण्यो, “ओ इजा मइले कि अद्दु पणन्छ मलाइ जन भण। मेरो बेला आजी सम्म आया आथिन।”