7 यहुदि अगुवानले भण्यो, “मोशाको कानुन अन्सार तइले मृत्यु दण्ड पाउनु पणन्छ, क्याकि तइले आफइलाइ परमेश्वरको चेलो हु भणि भणन्छ।”
तबइकिलाइ यहुदि अगुवानले येशूलाइ माद्दाइ आजी बड्ता कोशिस अद्द पस्या, क्याकि उनले बिश्राम दिन तोड्या काम मान्तर होइन, तर आफइलाइ परमेश्वरको बराबर माणिबर उनले परमेश्वरलाइ आफनाइ पिता भणिराइथ्यो।
रे येशू ख्रीष्ट पबित्र आत्माको सक्ति बठेइ मर्या बठेइ जिउना भया। तबइकिलाइ परमेश्वरले प्रस्ट रुपमि धेकायो कि उन परमेश्वरका चेला हुन।
जो सुबेदार येशूका सामने कल्लिरइथ्यो जब येशूले जोरसित कल्ला हाल्या सुण्यो रे मर्या धेक्यो, उइले भण्यो, “साँच्चि यिन मान्स परमेश्वरका चेला रइछन!”
यइ कुरणी सुणिबर पिलातस हाकिम भौत डरायो।
“यइ मान्सले हामरो कानुनको बिरोधमी परमेश्वरको आराधना अद्दाइ मान्सनलाइ बिग्गाड खोज्जा छ।”