5 तब काँणाको मुकुट रे बैजनि रङको लत्ता लाइबर येशूलाइ बाइर लेया, रे पिलातस हाकिमले तिननलाइ भण्यो, “तक, यइ मान्स!”
सिपाइनले काणा भया हाङ्गाको मुकुट बनाइबर उनरा मुन्टामि लाइदियो, रे खिसि काट्याइ उनलाइ बैजनि रंङको लत्ता लाइदियो।
हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।
भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!
तिननले काणा भया हाङ्गाको मुकुट बनाइबर खिसि काट्टाइ मुन्टामि लाइदियो, पइ उनरा दाइन हातमि निङालोकि लठ्ठी दिबर उनरा अगाडी घुडा टेकिबर उनलाइ इसो भणबर गिल्ला अर्यो, “यहुदि मान्सनका राजा अमर रया, सलाम!”