त्यो दिन तयारीको दिन थ्यो, रे अर्खा दिन बिश्राम दिन रे निस्तार काजबार थ्यो। त्यो यहुदि मान्सनको निउति दिन ठुलो दिन थ्यो, तिनन चाहान्थेइन कि त्यो ठुलो दिनमि लास क्रुसमि रइरउ। तबइकिलाइ तिननले पिलातस हाकिमलाइ भण्यो कि तिन मान्सनको खुट्टा तोडीदेउ ताकि तिनरो मृत्यु छिटाइ हउ रे तिनरा लास तल्तिर लैजाउन।
जब तमरो बप्तिस्मा भयो, यइले धेकाउछ कि तमरो पापमय स्वभाव गाणिया जसेरि ख्रीष्ट गाणिया थ्या, रे तमन नयाँ स्वभावमि उठ्या जसेरि ख्रीष्ट मर्या बठेइ उठ्या। यो भयो क्याकि तमन यो बिश्वास अरन्छौ कि परमेश्वरले आफ्नो सक्ति बठेइ ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो।
तब भौत यहुदि मान्सनले यो दोषपत्र पढयो क्याकि येशू क्रुसमि टाङिया ठाउ यरुशलेम सहर नजिकै थ्यो। त्यो दोषपत्र ग्रीक भासामि, हिब्रु भासामि रे ल्याटिन भासामि लेखिराइथ्यो।