27 तब येशूले तइ शिष्यालाइ भण्यो, “हेर तेरि इजा!” पइ तइ बेला बठेइ तइ युहुन्नाले उनलाइ आफना परिबारमि सामिल अर्यो।
हेर, समय आउनाछ, साँच्चीमि आइय्यो, जब तमन छाडिबर आफना ठाउँमि जान्छौ रे मलाइ एकलोइ छाडन्छौ। पइलगइ म एकलो आथिन, क्याकि पिता मसित छन।
उन आफनाइ मान्सनका वाँ आया, तर उनरा आफना मान्सनले उनलाइ अस्वीकार अर्यो।
उनले आफना चारै तिर कल्लिरया मान्सलाइ हेरिबर भण्यो, “तक यिनइ हुन मेरी इजा रे मेरा भाइन।
रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”
तब पत्रुसले भण्यो, “हेर, हामले तमरा शिष्य हुनाइलाइ सब छाड्या, हामरो कि हुन्या हो?”
तइ पछा हाम जहाजमि चड्या रे तिनन आफ्ना घर तिर फर्क्या।