8 येशूले जबाफ दियो, “म उइ हु, भणि मइले तमलाइ भणि सक्या छु पइ मलाइ आजी खोज्जा छौ भण्या यिन और मान्सनलाइ जान दिय।”
परमेश्वरलाइ आफ्न सब चिन्ता रे फिक्री भण, क्याकि उनले तमरो वास्ता अद्दाहान।
बैकान हो, आ-आफ्नि स्वानिलाइ प्रेम अर, जसेरि ख्रीष्टले लगइ मण्डलिलाइ प्रेम अर्यो, तइका निउति आफनो जीवन दियो।
तर मलाइ उनले भण्यो “मेरो अनुग्रह तेरा निउति कतिब छ, क्याकि मेरो सक्ति कमजोरीमी सिद्द हुन्छ।” तबइकिलाइ ख्रीष्टको सक्ति ममि बास अरउ भणबर म बरु मेरा कमजोरीमी बढी खुसिसाथ गर्व अद्द्या हु।
तमन लगइ तसाइ परीक्षामि पड्याछौ जसेरि, और सब मान्सन परीक्षामि पड्या छन। तर परमेश्वर बिश्वासयोग्य छन, क्याकि उन तमनले सहन नसक्द्या परीक्षामि पड्ड दिन्या आथिन, बरु उनले तमनलाइ चाइन्या सक्ति दिन्या हुन, ताकि तमन पाप अद्द बठेइ बाच्च सक।
हेर, समय आउनाछ, साँच्चीमि आइय्यो, जब तमन छाडिबर आफना ठाउँमि जान्छौ रे मलाइ एकलोइ छाडन्छौ। पइलगइ म एकलो आथिन, क्याकि पिता मसित छन।
सिमोन पत्रुसले उनलाइ भण्यो, “प्रभु तम काँ जान्या हो रे?” येशूले जबाफ दिए, “जाँ म जानउ ताँ तमन मलाइ अइल पछयाउन सक्दानु तर पछा सक्द्या हौ।”
निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या।
तिननलाइ म अनन्त जीवन दिनउ, रे तिनन कभइ नास हुन्या आथिन, रे कसइले तिननलाइ म बठेइ खोसीबर लैजान्या आथिन।
तर अगमबक्ताका पबित्र सास्त्र पुरा होइजाउन भणि यिन सब हुनाइ आया हुन। तब सब शिष्या उनलाइ छाडिबर भाग्या।
तब उनले तिनलाइ दोसर्या सोध्यो, “तमन कइलाइ खोज्जा छौ?” तब तिननले जबाफ दियो, “नासरत गाउँका येशूलाइ।”
“हे पिता तमनले मलाइ कतिजना दिया मइले तिननमि हइ कसइलाइ लगइ हराएन” भणि येशूले पइल्ली लगइ भण्याको कुरणी पुरा होउ भणि इसो भयो।