4 तब येशूले आफुमि आइ पड्डया सब था पाइबर अगाडी गया रे तिननलाइ भण्यो, “तमन कइलाइ खोज्जा छौ?”
निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या।
तब उनले तिनलाइ दोसर्या सोध्यो, “तमन कइलाइ खोज्जा छौ?” तब तिननले जबाफ दियो, “नासरत गाउँका येशूलाइ।”
तमले मलाइ जीवनका बाटा बताया, तमले मलाइ आफ्नो उपस्थिति बठेइ आनन्दले गद्-गद् पाड्डया हौ।’”
तइ पछा सब काम पुरा भयो भणि जाणिबर पबित्र सास्त्र साचो साबित होस भणि येशूले भण्यो, “मलाइ तिस लागी।”
क्याकि आफलाइ पकोडाउन्यालाइ उनले चिन्या हुनाले तमन सब सुद्द आथिनु भण्या हो।
तर तमनमि हइ कति जनाले त विश्वासइ अद्दाइन।” क्याकि बिश्वास नअद्दया को-को हुन रे उनलाइ धोका दिन्या को हो त्यो कुरणी येशूले सुरु बठेइ जाणिराइथ्यो।
उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”
तब येशूले तिननलाइ भण्यो, आज रात मेरा उइले तमन पछाडी सद्दया हउ। क्याकि यिसो लेखिरइछ, म ग्वालालाइ हाँण्नउ रे बगालका भेडा जाँ सक्कैइ छरबट्टिन्या हुन।
उन सब खान्नार्या बेला उनले भण्यो, “साँच्चि, म तमनलाइ भणनउ कि तम जो मसित खानाइ खान्नाछौ, तम मध्ये एकले मलाइ दुसमनका वाँ पकडाउनालाइ सहयोग अद्द्या हो।”
तमनलाइ था छ, अबको दुइ दिन पछा निस्तार काजबार आउन्या हो, रे म, मान्सको चेलो क्रुसमि टाँङिनाइ पकोडिन्या हु।
येशू कसेरी यरुशलेम सहरमि जानु पणन्छ, यहुदि मान्सनका अगुवा रे धर्म-गुरु रे यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ भौत दु:ख भोग्दु पणन्छ, मद्दु पणन्छ रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ भणि उनले तइ बेला बठेइ आफना शिष्यालाइ बताउन लाग्या।
तबइकिलाइ ख्रीष्टले आफ्नो सरीरमि हुनज्या दुःख भोग्यो, रे तमन लगइ उनरो जसो बिचार राखिबर दुःख भोग्दाइ तयार हुनु पणन्छ। क्याकि यदि तमन ख्रीष्टको निउति दुःख भोग्दाइ इच्छा अर्नछौ भण्या, तमनले पाप अद्द छाड्डया निर्णय अर्या छौ।
तिननले उनलाइ जबाफ दियो “नासरत गाउँको येशूलाइ।” येशूले तिननलाइ भण्यो, “म उइ हु।” येशूलाइ पकडाउन्या यहूदा इस्करियोत लगइ ताँ उनसितइ कल्लिरइथ्यो।