33 तब पिलातस हाकिमले आजी महल भित्तर बोलाइबर येशूलाइ सोध्यो, “कि तम यहुदि मान्सनका राजा हौ?”
यो सुणिबर पिलातस हाकिमले उनलाइ छाडि दिन्या बड्ता कोशिस अर्यो। तर यहुदिले यिसो भण्नाइ कला हाल्ल पस्या, “यदि तमले यइ मान्सलाइ छाडिदिया भण्या तम सम्राटका मित्तुर हुन्या होनु। आफइलाइ राजा हु भणि दाबि अद्द्या सब सम्राटका बिरोधमी खडा हुन्छ।”
रे भण्यो, “यहुदि मान्सनका राजालाइ सलाम!” रे उनलाइ तिननले थप्पड लगइ हाण्यो।
पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदि मान्सनका राजा हउ?” येशूले जबाफ दियो, “म राजा हु भणि तम आफइ भणन्छौ। मेरो जन्म रे यइ संसारमी यइ उइले आया हु कि म सत्यका बारेमि सिकाउन सकौ। सत्यको पालन अद्या जति मेरा कुरणी सुणनाहान।”
रे मान्स खजुरका हाँङा लैजाइबर येशूलाइ भेट्टाइ सहर बाइर गया। तिनन स्वागत अद्दाइ कला हाल्लाइ निकल्या, “होसन्ना! धन्य हुन, उन, जो परमेश्वरका अधिकारमि आउनाहान! होसन्ना! धन्य इस्राएल देशका राजा!”
पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हउ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”
येशू हाकिमका अगाडी कल्लिया रे तिनले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हौ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”
परमेश्वर साक्षि छन, जइले सब चीजलाइ जीवन दिनाहान, येशू ख्रीष्ट लगइ साक्षि छन, जइले परीक्षामि पर्या बेला पन्तियस पिलातस हाकिमका अगाडी साहससित सत्य भण्यो।
उन आजी राज भबन भितर पस्या रे येशूलाइ सोध्यो, “तु काँ को हइ?” तर येशूले तिनलाइ केइ जबाफ दिएइन।
“यरुशलेम सहरका मान्सन हो, जनडरा। हेर, तेरा राजा गधाको बाच्छोमि सवारी होइबर आउन्ना छन।”
नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।
तब हाकिमका सिपाइनले येशूलाइ हाकिमको महलको आगनमी लैया (जइलाइ प्रेटोरियन भण्नान), रे सिपाइनको एक ठुलो पल्टन उनरा अगाडी जम्मा अर्यो।
तिननले उनलाइ इसो भणबर दोस लाउन पस्या, “यइ मान्सले हामरा मान्सनलाइ रोमी सरकारका बिरुद्दमि बहकाउन्नारया हामले भेट्या। यइले सम्राटलाइ कर तिद्द बठेइ हामलाइ रोकन्छ, आफइलाइ ‘म ख्रीष्ट, एक राजा हु’ भणि भणन्छ।”
येशूले उनलाइ जबाफ दियो, “तु आफइ यिन कुरणी भण्नाछौ कि और कसइले तमलाइ मेरा बारेमि भण्यो?”
पिलातस हाकिमले सोध्यो, “सत्य कि हो?” इसो भणबर उन आजी यहुदि अगुवानका वाँ गया रे भण्यो, “म येइ मान्समि एक लगइ दोस पाउनइन।”
तब पिलातस हाकिमले बाइर निकलिबर तिननलाइ भण्यो, “हेर, म यिनलाइ तमरा वाँ बाइर ल्याउन्ना छु, रे तमनलाइ जणाउन चाहानौ, कि म यिनमि केइ दोस पाउनइन।”