30 तिननले जबाफ दियो, “उ कुकर्मि नभया भएले हाम तमरा वाँ खाली क्याइ ल्याउनेइथ्या रे?”
हामरा पुर्खा अब्राहाम, इसहाक रे याकुबका परमेश्वरले आफना सेवक येशूलाइ मर्या बठेइ जिउना बनाइबर भौत आदर दियो, तर तमनले उइलाइ माद्दाइ यहुदि अगुवानका हातमि सुम्पिदिया, रे पिलातस हाकिमले उनलाइ छाड्दिन्या बिचार अर्या लगइ तमनले उनलाइ जन छाड भण्या।
यो सुणिबर पिलातस हाकिमले उनलाइ छाडि दिन्या बड्ता कोशिस अर्यो। तर यहुदिले यिसो भण्नाइ कला हाल्ल पस्या, “यदि तमले यइ मान्सलाइ छाडिदिया भण्या तम सम्राटका मित्तुर हुन्या होनु। आफइलाइ राजा हु भणि दाबि अद्द्या सब सम्राटका बिरोधमी खडा हुन्छ।”
कि उन, मान्सको चेलो पापी मान्सका हातमि सुम्पिनु, रे क्रुसमि टाँगिनु, रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु आवश्यक छ।
यहुदि मुख्य पुजारिनले येशूलाइ भौत कुरणिका बिसयमि दोस लाउन्थ्या।
तब येशूले भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नार्याउ। रे म, मान्सको चेलो यहुदि मान्सका अगुवा रे यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला बठेइ म पकरिनु पड्या हो रे तिनन बठेइ म मारिनु पड्या हो रे गैर-यहुदि मान्सनका हातमि म सुम्पिन्या हु।
पिलातस हाकिमले बाइर तिनरा वाँ जाइबर भण्यो, “येइ मान्सका बिरोधमी तमन कि आरोप लाउछौ?”
पिलातस हाकिमले तिननलाइ भण्यो, “तमन उइलाइ लैजा रे आफ्नो मोशाको कानुन अन्सार उइको इन्साफ अर।” तब यहुदि अगुवानले उनलाइ भण्यो, “हामसित कसइलाइ मद्द्या अधिकार आथिन।”
क्याकि म यो सुसमाचार प्रचार अद्दउ, म एक अपराधी जसेइ दुःख भोग्दाछु, याँ सम्मकि म झेलमि छु, तर परमेश्वरको बचन फइलाउनाइ बठेइ केइले लगइ रोक्द सक्दइन।
तर तमन मध्य कसइले लगइ हत्यारा, वाँ चोर वाँ खराबी अद्द्या वाँ अर्खाका कुरणीमि हातहाल्ल्याइ जनि दु:ख जन भोग