यइ संसारको सृष्टि हुनाहइ अगाडी येशू ख्रीष्ट मुक्तिदाता हुन्या हुन भणबर परमेश्वरले समय भण्ना पइल्ली अठोट अर्याथ्यो। तर उन यिन अन्तिम दिनमि यइ संसारमी तमरो फाइदाकी निउति आया।
उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।
पिता, म इच्छा अद्दउ, कि तमले मलाइ दिया यिन मान्सन म जाँ छु मसित रउन, रे मेरो महिमा धेकुन, जइ महिमा संसारको सृष्टि हुनाहइ पइल्ली मलाइ प्रेम अर्या हुनाले तमले मलाइ दिइराइथ्या।
परमेश्वरले मान्सनलाइ त्यो साँचो जीवन दिन्या मान्सलाइ धेकायो। हामले उनलाइ धेक्याछौ। तबइकिलाइ हामले उनरा बारेमि सत्य भण्नाछु। हाम तमनलाइ भण्नाछु कि अनन्त जीवन दिन्या त्यो मान्स सदाइकि निउति रन्या हुन रे भौत पइल्ली बठेइ उन पिता परमेश्वरसित थ्या, तर आब परमेश्वरले उनलाइ धेकाया छ।
क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।