Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 17:4 - डोटेली नयाँ करार

4 जइ काम तमले मलाइ दिइराइथ्या, त्यो सकीबर मइले तमलाइ धर्तीमि महिमित बनाइराइछु।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 17:4
13 Referans Kwoze  

येशूले तिननलाइ भण्यो, “मेरो खानाइ त्यो परमेश्वरको इच्छा भण्या माण्नु हो, जइले मलाइ पठाया हो, रे त्यो काम पुरा अद्दाइ उनले मलाइ दिया छ।


तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।


युद्दमि असल सिपाइकि जसेरि जइले कभइ लडाइ लड्ड छाड्डइन, मइले, लगइ ख्रीष्टकिलाइ कडा मेहनत अददु कभइ छाड्डइन, येशू ख्रीष्टले मलाइ अददाइ दिया काम पुरा अरिसक्या छु, म अन्तिम सम्म बिश्वासयोग्य होइरइछु।


जब येशूले सिर्का चाख्यो तब उनले भण्यो, “पुरा भयो” तइ पछा उनले आफ्नो मुन्टो झुकाइबर मर्या।


तर म पितालाइ प्रेम अद्दउ, रे जसो पिताले मलाइ आज्ञा अरिराइछ तेइ अनसार अद्दउ भणि यइ संसारका मान्सनले जाँणउ। उठ, आब हाम याँ बठेइ जानाउ।”


तमनले मेरा शिक्षा पालन अर्या भण्या तमन मेरा प्रेममि रन्याछौ जसेरि मइले लगइ मेरा पिताका शिक्षा पालन अर्या छु रे उनरा प्रेममि रइरइछु।


तमनले मेरा नाउँमि जसो सुकै माग्या लगइ चेलो बठेइ पिताको महिमा होइजाउ भणबर म त्यो अद्दउ।


हे पिता, तम आफ्ना नाउँलाइ महिमित पाड।” तब स्वर्ग बठेइ एक यिसो आवाज आयो, “म कति महिमित छु भणि धेकाइराइछु, रे आजी धेकाउन्या हु।”


येशूले जबाफ दियो, “न त यइले पाप अर्यो, न त यइका इजा-बाले, तर यइ परमेश्वरको अचम्मको काम यइ मान्सका जीवनमी धेकिनाइ यइ अन्धाको जन्म भयो।


तर मसित जी गवाही छ, त्यो यूहन्ना भण्ना ठुलो छ। क्याकि जइ काम पुरा अद्दाइ पिताले मलाइ दिइराइछ, तिन काम म अद्दाछु, तिनइले मेरा बारेमि गवाही दिइराइछ कि पिताले मलाइ पठाया हो।


म तमनलाइ भण्नउ, ‘उनलाइ अपराधिसित अपराधिका जसो ब्यबहार अरियो’ भणि पबित्र सास्त्रमि लेखियकि कुरणी ममि पुरा हुनुइ पणन्छ। हो, मेरा बारेमि लेखिया कुरणी साच्ची हुन्नाछ।”


तइ पछा सब काम पुरा भयो भणि जाणिबर पबित्र सास्त्र साचो साबित होस भणि येशूले भण्यो, “मलाइ तिस लागी।”


Swiv nou:

Piblisite


Piblisite