यूहन्नाले लेख्या सुसमाचार 17:3 - डोटेली नयाँ करार3 आब अनन्त जीवन यइ हो, कि तिननले तम, एक मान्तर सत्य परमेश्वरलाइ पछेणुन, रे तमले पठाया म, येशू ख्रीष्टलाइ पछेणुन। Gade chapit la |
हाम त परमेश्वरका मान्सन हौ, तबइकिलाइ जइले परमेश्वरलाइ चिनन्छ, उइले हामरा शिक्षालाइ स्वीकार अरन्छ। तर जो परमेश्वरको मान्स होइन तइले हामरा शिक्षालाइ अस्वीकार अरन्छ। इसइ बठेइ हाम जाण्नाउ कि जो पबित्र आत्मा बठेइ दिया शिक्षालाइ स्वीकार अरन्छ त्यो सत्य छ अथवा उइसित सैतानको सक्ति छ जइले मान्सलाइ धोका दिन्छ।