16 तिनन संसारका होइन, जसो म लगइ संसारको होइन।
मइले तिननलाइ तमरो शिक्षा दिया, तर संसारका मान्सनले तिननलाइ घृणा अर्यो, क्याकि तिनन संसारका होइन, जसेरि म संसारको होइन।
पइ येशूले तिननलाइ भण्यो, “तमन इसइ संसारमी जनम्या हउ तर म स्वर्ग बठेइ आया हु। तमन यइ संसारका हौ। म यइ संसारको होइन।
तिन झुटा अगमबक्तान संसारका हुन, तबइकिलाइ तिनन संसारइकि कुरणी सिकाउनाहान, रे संसारका मान्सनले तिनरि कुरणी सुण्नाहान।