Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 17:10 - डोटेली नयाँ करार

10 मेरा सब जी छन तमरा हुन रे तमरा जी छन मेरा हुन। मेरो महिमा तिनन बठेइ प्रकट होइरइछ।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 17:10
16 Referans Kwoze  

तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


यो त्यो दिन हुन्या हो, जब प्रभु येशू परमेश्वरका मान्स बठेइ सम्मान पाउनाइ फर्कि आउन्याहुन। उनमी बिश्वास अद्द्या बठेइ उनले सम्मान पाउन्या हुन, रे त्यो दिनमि तमन तिन सम्मान अद्द्या मान्सनसित हुन्या हुन, क्याकि हामले येशू ख्रीष्टका बारेमि भण्या कुरणीमि तमनले बिश्वास अर्या।


क्याकि ख्रीष्ट मान्स भइबर आउन्ज्या, उन पूर्ण रुपमि परमेश्वर थ्या।


हाम यो प्रार्थना अददाउ ताकि तमरा लाग्दा मान्सनले हामरा प्रभु येशू ख्रीष्टको प्रसंसा अरुन रे तमन उनरा भया हुनाले तमनले आदर पाउन्या हउ। यो तबइकिलाइ सम्भब भयो क्याकि हमरा परमेश्वर रे प्रभु येशू ख्रीष्ट भौत अनुग्रही छन।


मेरो उत्कट इच्छा रे आसा यो हो कि म लाजमि पड्या आथिन। तर पइल्ली मइले साहससित ख्रीष्टका बारेमि प्रचार अर्या जसोइ प्रचार अद्द सक्द्या हु। म बाचु अथवा मरु, म मेरो सारा अस्तित्वले ख्रीष्टलाइ लगातार आदर दिन्या हु।


पइ यो कुरणी एफिसस सहरमि बस्या सब यहुदि रे गैर-यहुदि मान्सनले लगइ सुण्यो, रे तिनन सब डराया। तिननले प्रभु येशूको नाउँको महिमा अर्यो।


तर यो सुणिबर येशूले भण्यो, “यइ बिमारले मद्द्या होइन, तर यो परमेश्वरको महिमाकी निउति हो, कि यइ बठेइ परमेश्वरका चेलाको महिमा होउ।”


तबइकिलाइ तिननले परमेश्वरलाइ मेरा जीवनमी अर्या कामकी निउति परमेश्वरको महिमा अर्यो।


येशूले तिननलाइ भण्यो, “म, मान्सको चेलोको महिमा हुन्या बेला पुगिरइछ।


Swiv nou:

Piblisite


Piblisite