तब उनरा कसइ कसइ शिष्यले एक अर्खासित भण्यो, “उनले हामलाइ यो कि भण्या हो? ‘थोकाइ बेर पछा तमन मलाइ धेक्द्या होनु’, तर आजी थोकाइ बेर पछा तमन मलाइ धेकन्छौ, रे ‘क्याकि म पिता वाँ जान्नार्याँउ’।”
येशूले तिननलाइ भण्यो, “यदि परमेश्वर तमरा पिता भया भयले तमनले मलाइ प्रेम अद्देइन्थ्या क्याकि म परमेश्वर बठेइ आया हु। म आफइ बठेइ आया होइन, तर उनले मलाइ पठायाको हो।
तइ समय तमनले मलाइ केइ सोद्द्या होनु। साँच्चि, म तमनलाइ भण्नउ, तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या छन। क्याकि तमन मेरा शिष्या हौ।