Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 15:8 - डोटेली नयाँ करार

8 तमनले भौत फल फलाया भण्या इसइमि मेरा पिताको महिमा हुन्याछ रे तमन मेरा शिष्य हुन्या हौ।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 15:8
19 Referans Kwoze  

तब आफलाइ बिश्वास अद्द्या तिनन यहुदि मान्सनलाइ येशूले भण्यो, “तमन मेरा बचनमी लागिरया भण्या साँच्चि तमन मेरा शिष्या हौ।


यिसेरी तमरो ज्योति मान्सनका अगाडी चम्कउ, रे तिननले तमरा निका काम धेकुन, रे स्वर्गमि हुन्या तमरा पिताको महिमा अरुन्।”


रे जसेरि रुखले फल फलाउन्छ तसेरि तमन सबले परमेश्वरको महिमा रे प्रशंसाकि निउति येशू ख्रीष्ट बठेइ आउन्या धार्मिकताका काममी बड्डाइजा।


म तेइ अंगुरको बोट हु तमन हाँङा हौ। जो ममि रहन्छ, म उइमि रहनउ रे उइले भौत फल फलाउछ। क्याकि म बठेइ अलग होइबर तमन केइलगइ अद्द सक्दानउ।


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


यदि तमनले एक अर्खासित प्रेम अर्या भण्या तब सबले थाहा पाउन्या छन कि तमन मेरा शिष्या हउ।”


निचोडमि, म तमनलाइ भणनउ कि तमन खा अथवा पिय, अथवा तमन जी लगइ अर, सब परमेश्वरका महिमाका निउति अर।


परमेश्वरले तमनलाइ मोल तिरिबर किन्यो, तबइकिलाइ तमरा सरीरमि परमेश्वरको महिमा अर।


तर आफना शत्तुरलाइ प्रेम अर, रे तिनरो भलो अर। आजी पाउन्या आसा नराखिबर ऋण दिय, रे तमरो इनाम ठुलो हुन्या हो, रे तमन परमप्रधानका सन्तान हुन्या हउ, क्याकि उन बैगुनि रे दुष्ट मान्सनलाइ लगइ कृपा अददाहान।


परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन।


तिननले चोरी जन अरुन, तर यो साबित अरुन कि तिनन सदाइ बिश्वासयोग्य छन, ताकि मान्सनले तिनरो असल व्यवहारमि धयान देउन। रे तिननले अद्द्या हरेक कुरणीले मान्सनलाइ हामरा मुक्तिदाता परमेश्वरका बारेमि सन्देश सुणन्या बनाउन।


रे संयमि, रे समजदारि सित ब्यबहार अद्देइ, दयालु, आफना घरको हेरबिचार अद्देइ, आफ्ना बैकानलाइ आदर दिनेइ हुनु पणन्छ, ताकि परमेश्वरको बचनको बारेमि कसइले निन्दा अद्द जन सकउ।


तर म तमनलाइ भण्नउ, आफना शत्तुरलाइ प्रेम अर, रे तमलाइ सताउन्याकि निउति प्रार्थना अर,


जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


Swiv nou:

Piblisite


Piblisite