यूहन्नाले लेख्या सुसमाचार 15:26 - डोटेली नयाँ करार
26 रे जब साहायक पबित्र आत्मा पिता बठेइ आउनाहान, जइलाइ म पिता बठेइ तमरा वाँ पठाउलो, उनले मेरा बारेमि सत्य कुरणी भणन्या हुन। पिता बठेइ निकलन्छ रे बताउन्या छ।
तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।
पइलगइ म तमलाइ सत्य कुरणी भण्नउ, म जानाइमि तमरो हित छ। क्याकि म गएइन भण्या, सायता अद्द्या पबित्र आत्मा तमरा वाँ आउन्या आथिन। तर म गया भण्या उनलाइ तमरा वाँ पठाइ दिनउ।
येशूले तिननलाइ भण्यो, “यदि परमेश्वर तमरा पिता भया भयले तमनले मलाइ प्रेम अद्देइन्थ्या क्याकि म परमेश्वर बठेइ आया हु। म आफइ बठेइ आया होइन, तर उनले मलाइ पठायाको हो।