25 तर तिनन काइ पबित्र सास्त्रमि लेखिरइछ ‘तिननले मलाइ बिनाकारण घृणा अर्यो।’ भणन्या बचन पुरा होउ भणबर यो भया हो।
उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”
आफलाइ होच्याइबर तमनलाइ उच्च पाणुँ भणि परमेश्वरको सुसमाचार मइले तमनलाइ सितैमि सुणाउन्ज्या कि मइले पाप अर्या ब?
उनले मलाइ भण्यो, “सब सकियो। अल्फा रे ओमेगा मइ हु जो सुरु रे अन्त हो, जो तिसाया छ उइलाइ म पानीका मुल बठेइ तइ पानी सित्तइ दिन्या हु जइ पानिले अनन्त जीवन दिन्छ।
पबित्र आत्मा रे थुमाकि ब्याउलि भण्नछिन, “आस।” जइले सुणन्छ तइले भणँउ, आस। जइ तिस लागन्छे त्यो आइजाउ, जइले मन अरन्छ तइले जीवनको पानी उसोइ लैजाउ।
हामले कसइका रोटा सुदिसार खाएइन। रे हाम आफ्नो खाचोमी लगइ तमनमि हइ कसइमी भर पड्डु पडइन भणबर हामले रातदिन मिहनत अरिबर काम अर्या।
परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ धर्मिका रुपमि स्वीकार अर्यो। म कभइ लगइ त्यो कुरणी छाडया आथिन, क्याकि यदि मान्सनले कानुन पालन अरिबर धर्मि हुन्या भया ख्रीष्ट मद्दु पड्डया थेइन।
तर परमेश्वरले आफ्नो अनुग्रहले हामलाइ हामरा पापको दण्ड बठेइ येशू ख्रीष्ट बठेइ छुटकारा दिया छन, रे सुदोइ आफसित धर्मि बनाया छन।
हाम जाँण्नाउ, जी-जति कानुनले भणन्छ त्यो कानुनका अधिनमी हुन्या मान्सलाइ भणन्छ, ताकि मान्सन बाहाना जनबनाउन रे संसारमी भया सब मान्सन परमेश्वरका न्यायका अधिनमी होउन।
येशू तिननलाइ जबाफ दियो, “पबित्र सास्त्रमि लेखिया छ कि परमेश्वरले आफ्नो मान्सनका अगुवानलाइ भण्यो कि तिनन देब हुन।
उनरो एकइ लगइ हड्डी टुट्टया आथिन भणबर पबित्र सास्त्रमि लेखिया बचन पुरा होउ भणबर यो सब भया हो।
बिमारी निका बना, मर्यालाइ जिउना बना, कोडीलाइ सुद्द पाड, भूत निकाल। तमनले सुदोइ पाया, सुदोइ दिय।
“मइले तमन सबका बिसयमि भण्या होइन, जइलाइ मइले चुन्या तिननलाइ म जानउ। तर यिन कुरणी यइ उइले भइरइछ कि पबित्र सास्त्रमि जी लेखिया छ त्यो पुरा होउ, ‘जइले मसित रोटी खान्छ उसइले मलाइ धोका दिन्या हो।’