Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 15:15 - डोटेली नयाँ करार

15 आब बठेइ म तमनलाइ नौकर भण्नइन क्याकि तइका मालिकले कि अरन्छ त्यो नौकर जाण्नैन तर मइले तमलाइ साथी भणिराइछु क्याकि जि कुरणी मइले मेरा पिता बठेइ सुण्याछु तिन सब मइले तमनलाइ बताइ सक्या छु।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 15:15
32 Referans Kwoze  

उनले तिननलाइ जबाफ दियो, “परमेश्वरले तमनलाइ स्वर्गका राज्यको रहस्यको ज्ञान दिया छ तर तिननलाइ दिया आथिन।


पबित्र सास्त्रको यो बचन सत्य भयो, “अब्राहामको बिश्वासको कारण परमेश्वरले उनलाइ एक धर्मि मान्सका रुपमि स्वीकार अर्यो” रे उन परमेश्वरका मित्र भया।


जुग-जुग रे पुस्ता बठेइ गुप्त रया यो रहस्य आब परमेश्वरको मान्सलाइ प्रकट भया छ।


परमेश्वरले येशू ख्रीष्टलाइ तिन गोप्य कुरणी धेकायो जो छिट्टाइ हुन्या हुन, ताकि उनले आफना सेवकनलाइ यिन कुरणी प्रकट अद्द सकुन। तइ पछा येशूले आफ्नो सेवक यूहन्नालाइ यिन कुरणी धेकाउनाइ आफना दुत पठायो।


यो गोप्य योजना अगाडीका पुस्ताका मान्सनलाइ प्रकट अर्या थेइन, तर उनले आब पबित्र आत्मा बठेइ येशू ख्रीष्टका छान्या शिष्या रे अगमबक्तालाइ प्रकट अर्याछ।


आफनो योजनाको रहस्य हाममि आफनो असल उद्देश्य अनसार प्रकट अर्यो, जो उनले आफइ ख्रीष्टमी पइल्ली पुरा अद्द्या निर्णय अर्याथ्यो।


येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


म, सिमोन पत्रुस तमनलाइ लेख्दाछु, म येशू ख्रीष्टको सेवक रे छान्या शिष्य हु। म तमन सबलाइ लेख्दाछु, जइले हाम सबइको समान अनमोल बिश्वास पाया छन, यो बिश्वास हामरा परमेश्वर रे मुक्तिदाता येशू ख्रीष्ट बठेइ हामलाइ दिइया हो, जइले हामलाइ परमेश्वरका नजरमि जी ठीक छ त्यो बनाउनाहान।


क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान।


कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।


तमरा बिसयमि भण्नाइ रे न्याय अद्दाइ भौत कुरणी मसित छन तर जइले मलाइ पठाया हो, उन सत्य हुन पइ उन बठेइ मइले जी सुण्या तिन कुरणी म संसारका मान्सनलाइ भण्नउ।”


ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।


म, याकुब यो चिठ्ठी लेख्दाछु। म परमेश्वर रे प्रभु येशू ख्रीष्टका दास हु। म, यो चिठ्ठी इस्राएल देशका बार कुललाइ लेख्दाछु जो देस भरि फइलिबर रया छन, सबइलाइ मेरो अबिबादन।


आब उ तमरो दास मान्तरइ होइन, दास भण्ना बडता तमरो प्यारो बिश्वासि भाइ हो। म उइलाइ भौत प्रेम अद्दउ, तर तमनले उइलाइ तइ भण्ना बड्ता प्रेम अददु पणन्छ क्याकि उ एक मान्स, रे ख्रीष्टमी तमरो भाइ लगइ हो।


मइले तमरो नाउँ यिनमि प्रकट अर्या, रे तमरो नाउँ यिनमि प्रकट अरीरन्या हुँ, ताकि जइ प्रेमले तमले मलाइ प्रेम अर्या, त्यो तिननमि रइजाउ, रे म तिननमि रउ।”


मइले तमनलाइ भण्या कुरणी याद राख, ‘नौकर आफना मालिक भण्ना ठुलो हुनइन।’ तिननले मलाइ सतायो भण्या तमनलाइ लगइ सताउन्या हुन। तिननले मेरो शिक्षा पालन अर्यो भण्या तमरो शिक्षा लगइ पालन अद्द्या हुन।


साँच्चि, म तमनलाइ भण्नउ एक नौकर आफना मालिक भण्ना ठुलो हुनइन न त छान्या शिष्य पठाउन्या भण्ना ठुलो हुन्छ।


यो चिठ्ठी म यहूदा बठेइ हो। म येशू ख्रीष्टको दास रे याकुबको भाइ हु। म यो चिठ्ठी परमेश्वरमि बिश्वास अददाइ उन बठेइ बोलाइया मान्सनलाइ लेख्दाछु। तमनलाइ परमेश्वर हामरा पिताले प्रेम अददाहान रे येशू ख्रीष्टमी सुरक्षित राख्या छ।


क्याकि मइले तमनलाइ सब कुरणी बताइ सक्या छु, जो तमनले जाण भणि परमेश्वर चाहानाहान।


तइ स्वानिले उनलाइ भण्यो, “हजुर, तम अगमबक्ता रइछौ भणि म था पाउनउ।


शिष्या तिर फर्किबर उनले तिननलाइ गोप्यमी भण्यो, “धन्य हुन तिन आँखा, जइले तमनले धेक्या यिन कुरणी धेक्दाहान।


मइले तमनलाइ आजी भौत कुरणी भण्न चाहानउ, तर अइल तमन तिन कुरणी बुज्जु सक्दाहान।


म कि अद्दउ, त्यो बुज्जइन। क्याकि साच्ची म जी ठीक छ त्यो अद्द चाहानउ, तर म तसो अद्दइन। बरु म तसोइ अद्दउ, जी म घृणा अद्दउ।


यो सत्य हो, क्याकि पबित्र सास्त्रमि इसो लेखिया छ, “प्रभुको मनमि कि छ भणबर कसइले जाण्न सक्दइन। कसइले उनलाइ सिकाउन सक्दइन।” तर हाम बिश्वासीले ख्रीष्टका मनमि कि छ भणबर जाण्न सक्दाउ।


Swiv nou:

Piblisite


Piblisite