13 एक मान्सले आफ्ना साथीलाइ कति प्रेम अरन्छ भणबर धेकाउन्या सबहइ असल तरिका यइ हो कि साथिकी निउति आफ्नो ज्यान दिनु।
म असल ग्वालो हु। असल ग्वालाले आफना भेडाकि निउति आफ्नो प्राण दिन्छ।
औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो।
जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।
मेरा साथी, म तमलाइ भण्नउ, तिनन धेकि जनडरा जइले शरीरलाइ माद्दाहान, तर तइ पछा और केइलगइ अद्द सक्दाइनन।
तिनरा फाइदाकी निउति म आफइलाइ पबित्र पाड्डउ, कि तिनन सत्यमी आफनी निउति अलग होउन।
प्रेम कि हो भणि इसइ बठेइ जाण्नाउ कि येशू ख्रीष्टले हामरा निउति आफ्नो प्राण दियो, तबइकिलाइ हामले लगइ आफना और बिश्वासि भाइनका निउति आफ्नो प्राण दिनु पणन्छ।