8 फिलिपले उनलाइ भण्यो, “हे प्रभु, हामलाइ पिता धेकाइ दिय। तति भया हामलाइ पुगन्छ।”
यिन कुरणी मइले तमनलाइ कथामि भणिराइछु। तर समय आउनाछ, जब म तमनसित आजी कथामि बोल्ल्या आथिन, तर पिताको बारेमि तमनलाइ सफासित बताउनउ।
धन्य हुन जइको हृदय सुद्द छ, क्याकि तिननले परमेश्वरलाइ धेक्द्या हुन।
नथानेलले सोध्यो, “तमले मलाइ कसेरी पछेण्या?” येशूले तइलाइ जबाफ दिइबर भण्यो, “फिलिपले तुलाइ बोलाउना हइ पइल्ली, अन्जिरको रुखका तल्तिर मइले तुलाइ धेकिराइ थ्या।”