Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 14:23 - डोटेली नयाँ करार

23 येशूले तइलाइ भण्यो, “जइले मलाइ प्रेम अरन्छ, तइले मरो बचन पालन अद्द्या हो, रे मेरा पिताले तइलाइ प्रेम अद्द्या हुन रे हाम तइका वाँ आउन्या हु रे तइसित बसस्या हु।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 14:23
30 Referans Kwoze  

मलाइ प्रेम अद्द्या तेइ हो, जइसित मेरा आज्ञा जाणन्छ रे तिन पालन अरन्छ। पइ मलाइ प्रेम अद्द्यालाइ मेरा पिता प्रेम अद्दया हुन। म तइलाइ प्रेम अद्दउ, रे म आफइलाइ तइका वाँ प्रकट अद्दउ।”


तमनले मलाइ प्रेम अरन्छौ भण्या मइले दिया आज्ञापालन अर।


तमनले ख्रीष्टमी बिश्वास अर्या बेला सुण्या सत्य बचन तमनका मनमि राखि राख। यदि तमनले सुण्या सत्य बचनमी तमन रया भण्या, तमन चेलो रे पिता परमेश्वरसित एकतामी रन्या हौ।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमन चाइ परमेश्वरका मान्सन हौ, रे झुटा अगमबक्तामी बिजय भयाछौ। क्याकि जो पबित्र आत्माको सक्ति तमनमि छ, त्यो सैतानको सक्ति भण्ना महान छ, जइले यइ संसारका मान्सनमि सासन अद्दाहन।


परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।


जइले मेरो शरीर खान्छ रे मेरो रगत पिन्छ उ ममि रन्छ रे म उइमि रनउ।


यिन पबित्र आत्मा हुन, जइले सब सत्यलाइ अगुवाइ अद्दाहान, जइलाइ संसारले स्वीकार अद्द सक्दैन, क्याकि संसारले उनलाइ न त धेकन्छ न त पछेणन्छ। तमन उनलाइ पछेणन्छौ, क्याकि उन तमनसित बास अद्दाहन, रे उन तमनमि रन्या हुन।


मइले तइ सहरमि कोइ मन्दिर धेकेइन, क्याकि प्रभु परमेश्वर सर्वसक्तिमान रे थुमा तसइ सहरमि छन। तबइकिलाइ ताँ मन्दिरको आवशकता आथिन।


सहरमि परमेश्वरको श्रापमि हइ केइलगइ हुन्या आथिन। परमेश्वर रे थुमाको सिंहासन सहरमि हुन्या हो, रे परमेश्वरका सेवकनले उनरो आराधना अद्द्या हुन।


साँच्चि, म तमनलाइ भण्नउ, कसइले मेरा बचन पालन अरन्छ भण्या त्यो कभइ मद्द्या आथिन।”


तब यहुदि अगुवानले येशूलाइ भण्यो, “आब हामलाइ था भयो कि तमलाइ भूतइ लाग्या छ। अब्राहाम रे अगमबक्तान लगइ मर्या तर तम भणन्छौ कसइले मेरो बचन पालन अरन्छ भण्या उ कभइ मद्द्या आथिन।


मलाइ प्रेम नअद्द्याले मेरा शिक्षा पालना अद्दैन। जइ शिक्षा तमन सुणन्छौ, त्यो मेरो होइन, तर मलाइ पठाउन्या पिताको हो।


तमनले मेरा शिक्षा पालन अर्या भण्या तमन मेरा प्रेममि रन्याछौ जसेरि मइले लगइ मेरा पिताका शिक्षा पालन अर्या छु रे उनरा प्रेममि रइरइछु।


क्याकि मेरा पिता आफइ तमनलाइ प्रेम अद्दाहान, क्याकि तमनले मलाइ प्रेम अर्या छौ, रे म परमेश्वरका बठेइ आया हु भणि बिश्वास अर्या छौ।


ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन।


तर जइले परमेश्वरको बचन पालन अरन्छ, तइमि परमेश्वर प्रतिको प्रेम साँच्चि नइ सिद्द भया हुन्छ। हाम परमेश्वरसितको एकतामी छौ भण्न्या कुरणीमि इसइ बठेइ पक्का हुनाउ।


परमेश्वरलाइ प्रेम अददु भण्याको उनरा आज्ञापालन अददु हो। रे उनरा आज्ञापालन अददाइ असजि आथिन।


परमेश्वरलाइ प्रेम अद्द्या साँचो तरिका परमेश्वरका आज्ञा अन्सार जिउनु हो। उनरा आज्ञा अनसार हिट्टु नइ प्रेम हो। जब बठेइ तमले ख्रीष्टलाइ अनुसरण अददु सुरु अर्या, तमले सुण्या थ्या कि परमेश्वरको आज्ञा यइ हो कि तमनले एक अर्खालाइ सदाइ प्रेम अद्दु पणन्छ।


पइ मइले परमेश्वरको सिंहासन बठेइ ठुलो आवाजले बोल्या सुण्या, “सुण, आब बठेइ परमेश्वरको बासस्थानमी मानब जाति बस्स्या हुन। उन तिननसित बस्स्या हुन। परमेश्वर आफइले तिननलाइ आफ्नाइ मान्सनकि जसेरि स्वीकार अद्द्या हुन रे उन तिननसित बस्स्या हुन रे उन तिनरा परमेश्वर हुन्या हुन।


Swiv nou:

Piblisite


Piblisite