22 यहूदाले (इस्करियोत होइन) उनलाइ भण्यो, “प्रभु, तमले कि भण्या हौ, तम आफइलाइ हाममि प्रकट अरन्छौ, रे संसारका मान्सनलाइ होइन?”
यरुशलेम सहरमि पुग्या पछा तिनन आफ बस्या घरको मल्लो तल्लाका एक कोठामी उकल्या। तिनन पत्रुस, यूहन्ना, याकुब, अन्द्रियास, फिलिप, रे थोमा, बारथोलोमाइ रे मत्ती, अल्फयसको चेलो याकुब रे उग्रपन्थी दलको सिमोन रे याकुबको चेलो यहूदा थ्या।
याकुबको चेलो यहूदा, रे यहूदा इस्करियोत, जो बिश्वासघाती भयो।
फिलिप रे बारथोलोमाइ, थोमा रे कर उठाउन्या मत्ती, अल्फयसका चेला याकुब रे थेदियस,
यो चिठ्ठी म यहूदा बठेइ हो। म येशू ख्रीष्टको दास रे याकुबको भाइ हु। म यो चिठ्ठी परमेश्वरमि बिश्वास अददाइ उन बठेइ बोलाइया मान्सनलाइ लेख्दाछु। तमनलाइ परमेश्वर हामरा पिताले प्रेम अददाहान रे येशू ख्रीष्टमी सुरक्षित राख्या छ।
तब उनरा शिष्यामि हइ भौतले यो सुणिबर भण्यो, “यो कठोर शिक्षा हो, कइले यइलाइ सुण्न सकन्छ?”
निकोदेमसले उनलाइ सोध्यो, “यो कसेरी हुन सकन्छ?”
निकोदेमसले येशूलाइ भण्यो, “यो कसेरी हुन सकन्छ एक मान्स भया पछा दोसर्या जन्मिनाइलाइ आफनी इजाको कोखमि जान सक्दइन।”
अन्द्रियास, फिलिप, बारथोलोमाइ, कर उठाउन्या मत्ती, थोमा, अल्फयसको चेलो याकुब, रे थेदियस, सिमोन जो देस भक्तथ्यो,
तबइकिलाइ यहुदि मान्सनले यइ मान्सले कसेरी हामलाइ आफ्नो शरीर खानाइ दिसकन्छ? भणबर आपसमी कला अर्यो।
तइ स्वानिले उनलाइ भण्यो, “हजुर तमसित पानी निकाल्या भाँडो आथिन, इनार लगइ गइलो छ। तब तम काँ बठेइ जिउनो पानी ल्याउन्या हउ?