यूहन्नाले लेख्या सुसमाचार 14:21 - डोटेली नयाँ करार
21 मलाइ प्रेम अद्द्या तेइ हो, जइसित मेरा आज्ञा जाणन्छ रे तिन पालन अरन्छ। पइ मलाइ प्रेम अद्द्यालाइ मेरा पिता प्रेम अद्दया हुन। म तइलाइ प्रेम अद्दउ, रे म आफइलाइ तइका वाँ प्रकट अद्दउ।”
परमेश्वरलाइ प्रेम अद्द्या साँचो तरिका परमेश्वरका आज्ञा अन्सार जिउनु हो। उनरा आज्ञा अनसार हिट्टु नइ प्रेम हो। जब बठेइ तमले ख्रीष्टलाइ अनुसरण अददु सुरु अर्या, तमले सुण्या थ्या कि परमेश्वरको आज्ञा यइ हो कि तमनले एक अर्खालाइ सदाइ प्रेम अद्दु पणन्छ।
सुण, तमरा हृदयमि पस्साइलाइ, म घरको बाइर कल्लिर्या रे ढोका ढकढक अददार्या मान्स जसो हुँ। यदि तमले मेरो आवाज सुण्या रे मेरी निउति आफ्नो हृदय खोल्या भण्या, म भितर आउनउ रे हाम एक अर्खासित संङइ संगति अद्दया हौ।
तम जो सुणनाछौ, तइ सुणा कुरणिका बारेमि ध्यानले सोच कि पबित्र आत्माले मण्डलिलाइ कि भण्नाहान। दुष्ट सक्तिलाइ परास्त अद्द्या मान्सनलाइ, म केइ मन्न दिन्या हु जो लुकाइया छ। म हरेकलाइ एक सेतो ढुंवा दिन्या हु जइमि नयाँ नाउँ लेखिया हुन्या हो, त्यो नाउँ पाउन्या मान्स बाहेक कसइले लगइ बुज्जया आथिन।”
बिचार अर, कि पिता परमेश्वरले हामलाइ कति भौत प्रेम अरिराइछ। साच्ची, हाम परमेश्वरका सन्तान हौ! तर यइ संसारका मान्सनले हामलाइ चिन्नैन कि हाम परमेश्वरका सन्तान हउ। क्याकि यइ संसारका मान्सनले पिता परमेश्वरलाइ चिन्नाइन।
हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन।
मइले प्रभुलाइ धेक्या रे प्रभुले मलाइ भण्यो, ‘छिटाइ यरुशलेम सहर बठेइ जा, क्याकि मेरा बारेमि तुइले दिया गवाही तिन मान्सन जो अइल याँ छन तिननले स्वीकार अद्द्या होइन।’”