तर पत्रुसले तिनन सबलाइ बाइर पठाइबर घुडा टेक्यो, रे प्रार्थना अर्यो, रे तइ लासतिर फर्किबर भण्यो, “तबिता, उठ।” तइले आँखा उगाड्यो, रे पत्रुसलाइ धेकि रे उठीबर बसि।
पइलगइ म तमलाइ सत्य कुरणी भण्नउ, म जानाइमि तमरो हित छ। क्याकि म गएइन भण्या, सायता अद्द्या पबित्र आत्मा तमरा वाँ आउन्या आथिन। तर म गया भण्या उनलाइ तमरा वाँ पठाइ दिनउ।
तबइकिलाइ आब उन स्वर्गमि परमेश्वरको दाइन हाततिर सम्मानसित बस्या छन। रे पिताले जसो उनलाइ बाचा अर्याथ्यो, त्यो उनलाइ पबित्र आत्मा दियो, रे उनले त्यो पबित्र आत्मा हामलाइ दिया हो, जसोकि आज तमन धेक्दाछौ रे सुण्न्नाछौ।
पबित्र आत्मा बठेइ मलाइ दिया सक्ति बठेइ मइले सक्तिशाली चिन्ह रे अचम्मका काम अर्याथ्या। तबइकिलाइ म जाँ लगइ यरुशलेम सहर बठेइ इल्लुरिकन क्षेत्र गया, मइले येशू ख्रीष्टका बारेमि तिन ठाउका मान्सनलाइ सुसमाचार प्रचार अरिराइछु।
मइले तमनलाइ म जान्नार्याउ, रे तमनका वाँ आउनउ भण्या तमनले सुण्या। तमनले मलाइ प्रेम अर्या भयले म पिता वाँ जान्नार्याउ भण्या सुणिबर तमन रमाउनेइ थ्या, क्याकि पिता म भण्ना महान छन।
रे दुर हइ पातले भरिया एक अन्जिरको रुख धेकिबर, काँइ तइमि केइ फल पाउनउ कि भणबर उन नजिक गया। ताँ पुग्या पछा उनले रुखमी पात बाहेक केइलगइ पाएइन, क्याकि तइ बेला अन्जिरको फल फल्या समय भया थेइन।