यूहन्नाले लेख्या सुसमाचार 13:5 - डोटेली नयाँ करार5 तइ पछा उनले बाटामि पानी हाल्यो रे एक नौकरकि जसेरि आफ्ना शिष्याका खुट्टा धुन पस्या आफले बेण्या तसइ तौलियाले खुट्टा लगइ पुछ्यो। Gade chapit la |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।
उन येशू ख्रीष्ट हुन, उन परमेश्वर बठेइ यइ संसारमी पठाइया हुन, रे उनलाइ पानीको बप्तिस्मा दियो रे पछा जब उन मर्या उनरा शरीर बठेइ रगत बग्यो। उन बप्तिस्मा लिनाइ मान्तर आयइन तर क्रुसमि आफनो रगत बगाइबर मद्दाइलाइ आया। पबित्र आत्माले गवाही दिनाहान कि येशू ख्रीष्ट परमेश्वर बठेइ आया हुन रे पबित्र आत्माले सदाइ सत्य बोल्लाहान।