35 यदि तमनले एक अर्खासित प्रेम अर्या भण्या तब सबले थाहा पाउन्या छन कि तमन मेरा शिष्या हउ।”
जइले आफना भाइलाइ प्रेम अरन्छ त्यो परमेश्वरको ज्योतिले धेकाउन्या ठीक जीवन बिताउन्छ, रे तबइकिलाइ उनमी केइ आथिन, जइले और कसइलाइ पापमि पाड्ड सकन्छ।
कि तिनन सब एकइ होउन। हे पिता, जसेरि तम ममि छौ, रे म तममि, तसेरि तिनन लगइ हाममि एकइ होउन, रे तमले मलाइ पठाया भणिबर संसारका मान्सनले बिश्वास अरुन।
तर जइले परमेश्वरको बचन पालन अरन्छ, तइमि परमेश्वर प्रतिको प्रेम साँच्चि नइ सिद्द भया हुन्छ। हाम परमेश्वरसितको एकतामी छौ भण्न्या कुरणीमि इसइ बठेइ पक्का हुनाउ।
आब हे महिला, म तमलाइ बिन्ति अद्दउ कि हामले एक अर्खालाइ प्रेम अददु पणन्छ। यो एक नयाँ आज्ञा होइन, तर जो शुरुको समय बठेइ हामलाइ थाथ्यो जब हामले ख्रीष्टलाइ अनुसरण अददु पस्या।