Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 13:32 - डोटेली नयाँ करार

32 यदि परमेश्वरको महिमा भयो भण्या परमेश्वरले आफइमी म, मान्सको चेलोलाइ महिमित पाड्डया हुन, रे उनले यो काम छिट्टाइ अद्द्या हुन।”

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 13:32
12 Referans Kwoze  

सहरमि परमेश्वरको श्रापमि हइ केइलगइ हुन्या आथिन। परमेश्वर रे थुमाको सिंहासन सहरमि हुन्या हो, रे परमेश्वरका सेवकनले उनरो आराधना अद्द्या हुन।


तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।


येशूले यिन कुरणी आफ्ना शिष्यालाइ भणि सक्या पछा येशूले स्वर्गतिर आँखा उठाइबर भण्यो, “हे पिता, बेला आइय्यो, म, तमरो चेलोको महिमा प्रकट अर, ताकि म, चेलाले तमरो महिमा प्रकट अरु।


येशूले तिननलाइ भण्यो, “म, मान्सको चेलोको महिमा हुन्या बेला पुगिरइछ।


“अल्फा रे ओमेगा मइ हु”, पइलो रे पछा, सुरु रे अन्त हु।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


Swiv nou:

Piblisite


Piblisite