25 तब येशूका छातिमि लधरिबर भण्यो, “प्रभु त्यो को हो?”
पत्रुसले पछाडी फर्किबर हेर्नज्या एक जानो शिष्यालाइ पछाडी-पछाडी आउन्नार्या धेक्यो, जइलाइ येशूले प्रेम अरन्थ्या। यिनइले बसाइतकको खाना खान्या बेला येशूका छातिमि लधरिबर सोद्याथ्यो, “प्रभु, तमलाइ पकडाइ दिन्या को हो?”
तब सिमोन पत्रुसले आफ्ना हातले इसारा अरिबर सोध्यो, “उनले यो कइका बिसयमि भण्या हो?”