यूहन्नाले लेख्या सुसमाचार 12:40 - डोटेली नयाँ करार
40 “उनले तिनरा आँखा बन्द अरिराइछ, ताकि तिननले नाधेकुन रे तिनरा मन कठोर बनाइ दिराइछ, ताँ कि तिनन नबुजुन, नतित तिनन फर्कन्या हुन रे मइले तिननलाइ निको बनाउनु पणन्छ।”
उनले भण्यो, “परमेश्वरले आफ्नो राज्यको रहस्य तमनलाइ धेकाइराइछ, तर औरसित म काहानिमि बोल्लउ, ‘जो म अद्दउ तिन हेद्दा त हेद्दाहान रे बुजाइन, रे जो म भण्नउ सुण्नाइ त सुण्नाहान रे बुज्जाइन।’”
पबित्र सास्त्रमि लेख्या कुरणी पुरा होउ, जइमि इसो लेखिया छ, ‘जो म अद्दउ तिन हेद्दा त हेद्दाहान रे बुजाइन, रे जो म भण्नउ सुण्नाइ त सुण्नाहान रे बुज्जाइन। नति त तिननले पाप अद्द छाडया हुन रे परमेश्वरतिर फर्कन्या हुन रे परमेश्वरले तिनरो पाप क्षमा अद्दया हुन।’”
परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ,
रे जबकि तिननले पाँच हजार मान्सनलाइ खाना ख्वाउन्या बेला तिननले येशूको सक्ति धेक्या थ्या, रे तिननले साँच्चि अइल सम्म बुज्ज सक्या थेइन कि जो तिननले धेक्यो तइको अर्थ कि थ्यो।