34 भिडले उनलाइ सोध्यो, “ख्रीष्ट सदाइ भरि जिउना रइरनाहान भण्न्या पबित्र सास्त्र बठेइ हामले सुणिराइछु। तम कसेरी भण्न सकन्छौ, मान्सको चेलो उचालिनु पणन्छ? यो मान्सको चेलो को हो?”
तबइकिलाइ जसेरि एक मान्सका पापले सब मान्सन दण्डका भागिदार बन्या, तसेरि एकइ मान्सको धार्मिकताका कामले सब मान्सका निउति परमेश्वरका नजरमि धर्मि ठहराइबर जीवन ल्याउछ।
हाम जाँण्नाउ, जी-जति कानुनले भणन्छ त्यो कानुनका अधिनमी हुन्या मान्सलाइ भणन्छ, ताकि मान्सन बाहाना जनबनाउन रे संसारमी भया सब मान्सन परमेश्वरका न्यायका अधिनमी होउन।
तर तिनन काइ पबित्र सास्त्रमि लेखिरइछ ‘तिननले मलाइ बिनाकारण घृणा अर्यो।’ भणन्या बचन पुरा होउ भणबर यो भया हो।
पइ जब म संसार बठेइ उचालिनौ, म सब मान्सलाइ आफतिर ल्याउनउ।”
येशू तिननलाइ जबाफ दियो, “पबित्र सास्त्रमि लेखिया छ कि परमेश्वरले आफ्नो मान्सनका अगुवानलाइ भण्यो कि तिनन देब हुन।
जब उन यरुशलेम सहर पुग्या तब यिन को हुन भणबर जम्माइ सहर भरि हलचल मच्चियो
येशू कैसरिया फिलिप्पी गाउँका नजिकका गाउँमी गया पछा, उनले आफना शिष्यालाइ सोध्यो, “मान्सले म, मान्सको चेलोलाइ को हो भणि भण्नाहान।”
येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलाका निउति त सिनाइलाइ घर लगइ आथिन।”
तब येशूले तिनलाइ भण्यो, “जब तमनले म, मान्सको चेलोलाइ क्रुसमि टाङ्द्या हौ तइ पछा ‘म जो हु तेइ हु’ भणि था पाउन्या हौ, रे म आफना अधिकार बठेइ केइ अद्दइन, तर मेरा पिताले मलाइ सिकाया अन्सार म यिन कुरणी बोल्ल्या रइछु भणि तमनले था पाउन्या हौ।
तर येशू अनन्त भया हुनाले उन सदाइकि निउति पुजारि हुन।