30 येशूले जबाफ दियो, “यो आवाज मेरा निउति होइन, तर तमरा भलाइकी निउति हो।
मलाइ थाहा छ, कि तम मेरो बिन्ति सदाइ सुणन्छौ। तर याँ कलिया भिडका खातिर मइले यो जोरले भण्या हु, कि तमले मलाइ पठाया हउ भणि तिननले बिश्वास अरुन।”
क्याकि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनलाइ था छ, उन धनि थ्या, पइलगइ तमरा खातिर उन गरिब भया ताकि उनरो गरीबी बठेइ तमन धनि हुन सक।
तमनले बिश्वास अर भणबर तमरा खातिर म ताँ नभयामि खुशी होइरइछु। जसो भएलगइ हाम तिनरा वाँ जानाउ।”
मइले ग्रहण अद्द्या गवाही मान्सको होइन, तर तमरो उद्दार होलो भणबर म यिन गवाही भण्नउ।
यो परमेश्वरले संसारको मान्सनको न्याय अद्द्या बेला हो। आब यो बेला हो जब मइले यइ संसारमी राज्य अद्द्या सैतानको सक्तिलाइ नास अद्द्या हु।