Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 12:28 - डोटेली नयाँ करार

28 हे पिता, तम आफ्ना नाउँलाइ महिमित पाड।” तब स्वर्ग बठेइ एक यिसो आवाज आयो, “म कति महिमित छु भणि धेकाइराइछु, रे आजी धेकाउन्या हु।”

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 12:28
22 Referans Kwoze  

आजी दोसर्या गइबर उइ कुरणी भणबर प्रार्थना अद्द लाग्या। मेरा पिता, मइले यो नपिइ नहुन्या भयले तमरोइ इच्छा पुरा होउ।


तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”


तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”


हाम उनसित पबित्र पर्वतमी थ्या, जब उनले परमेश्वर पिता बठेइ आदर रे महिमा पायो। तइ बेला सर्वोच्च महिमा भया परमेश्वरको आवाजले उनलाइ इसेरि भण्यो, “यिन मेरा आफ्नाइ प्रिय चेलो हुन, जइसित म भौत खुशी छु।” हाम आफइले लगइ स्वर्ग बठेइ आया यो आवाज सुण्या।


मण्डलिमि रे येशू ख्रीष्टमी सब पुस्ता बठेइ सदासर्वदा उनलाइ महिमा होउ। आमेन।


आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो।


परमेश्वरले इसो अर्यो ताकि आउना दिनमि संसारका मान्सनलाइ उनरो अनुग्रह कति महान छ भणि धेकाउन सकुन। परमेश्वरले हामलाइ यो अनुग्रह हामरा निउति अर्या सब काममी धेकाया छन, जो येशू ख्रीष्टसित एक भया छ।


तब येशूले पत्रुसलाइ भण्यो, “आफ्नो तरबार दाब भित्तर हाल। कि म मेरा पिताको दिया यो दुःखको कटौरा जन पिउँ?”


तर यो सुणिबर येशूले भण्यो, “यइ बिमारले मद्द्या होइन, तर यो परमेश्वरको महिमाकी निउति हो, कि यइ बठेइ परमेश्वरका चेलाको महिमा होउ।”


येशूले जबाफ दियो, “न त यइले पाप अर्यो, न त यइका इजा-बाले, तर यइ परमेश्वरको अचम्मको काम यइ मान्सका जीवनमी धेकिनाइ यइ अन्धाको जन्म भयो।


बादल बठेइ यिसो भण्न्या एक आवाज निकल्यो, “यिन मेरा प्यारा चेला हुन, जइलाइ मइले छानिराइछु। इनरि कुरणी सुण!”


रे पबित्र आत्मा ढुकुरका रुपमि उनमी ओलीबर आया। रे अग्गास बठेइ यिसो भणबर एक आवाज आयो, “तु मेरो प्यारो चेलो हइ, तुसित म भौत खुशी छु।”


तब एक बादल आयो रे तिननलाइ ढाक्दियो रे परमेश्वरले बादल बठेइ इसो भण्यो, “यिन मेरा प्यारा चेलो हुन रे इनरि कुरणी सुण!”


परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “तु मेरो प्यारो चेलो हइ, रे तुसित म भौत खुशी छु।”


तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।


हो पिता, क्याकि इसेरि अददु तमलाइ निको लाग्यो।


Swiv nou:

Piblisite


Piblisite