19 तब फरिसि मान्सनले एक अर्खालाइ भण्न पस्या, “तक, हाम बठेइ केइ हुन्या होइन। धेकन्छौ, पुरा संसारइ तइका पछा लाग्यो।”
तर तिननले पावल रे सिलासलाइ फेला पाड्ड नसकिबर तिननले यासोन रे कसइ कसइ भाइनलाइ सहरका हाकिमका वाँ यिसो भणबर जोरले बोल्लाइ घसेरिबर लेयो, “यिन मान्सन जइले संसारका सब ठाउँमि दु:ख दिराइछ, यिन याँ लगइ पुग्या।”
ख्रीष्ट हामरो पाप क्षमाकि निउति बलि भया, रे हामरा निउति मान्तर होइन, तर संसारका मान्सनका पापका निउति लगइ हो।
कि तिनन सब एकइ होउन। हे पिता, जसेरि तम ममि छौ, रे म तममि, तसेरि तिनन लगइ हाममि एकइ होउन, रे तमले मलाइ पठाया भणिबर संसारका मान्सनले बिश्वास अरुन।
रे यूहन्नाका शिष्या आइबर तिननले भण्यो, “गुरुज्यू, जो मान्स यर्दन नदिको पुर्वतिर तमसित थ्यो, रे जइका बारेमि तमले भणिराइथ्या, हेद्दा, उन बप्तिस्मा दिन्ना छन, रे सब उनरा वाँ जान्नाछन”।
तर जब यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावालाले उनले अर्या अचम्मका काम धेक्यो, केटाकेटिले मन्दिरमि “दाउदका चेलोलाइ होसन्ना” भणबर नारा लायाको सुण्यो, तब तिनन भौत रिसाया।
भौत मान्सन येशूलाइ भिट्टाइ आयाथ्या, क्याकि तिननले यइ अचम्मका कामको बारेमि सुण्याथ्यो।
निस्तार काजबारमि आराधना अद्दाइ यरुशलेम सहरमि कोइ-कोइ ग्रीक देशका मान्सन लगइ आइरइथ्या।