18 भौत मान्सन येशूलाइ भिट्टाइ आयाथ्या, क्याकि तिननले यइ अचम्मका कामको बारेमि सुण्याथ्यो।
क्याकि भौत यहुदि मान्सनले तिननलाइ इन्कार अद्दाथ्या रे येशूमि बिश्वास अद्दाथ्या।
जब उन यरुशलेम सहर नजिक तइ ठाउँमा आया जाँ बठेइ बाटा तलतिर जैतुनका डाँडा तिर जान्छ, ताँ आउन्ज्या शिष्याको सारा भिडले आफले धेक्या सब अचम्मका कामका निउति रमाउनाइ, परमेश्वरको प्रसंसा अद्दाइ कला हाल्ल पस्या,
उनरा चिन्हमि हइ यो पइलो चिन्ह गालील जिल्लाको काना गाउँमी अरिराइथ्यो। यिसेरी उनले आफ्नो महिमा धेकायो, पइ येशूका शिष्याले उनमी बिश्वास अर्यो।
मान्सनको एक ठुलो भिड उनरा पछा लाग्यो क्याकि उनले बिरामिलाइ अचम्मका कामले निको अर्या तिननले धेक्याथ्यो।
भोलिबार निस्तार काजबारमि आउन्या ठुलो भिडले येशू यरुशलेम सहरमि आउन्ना छन भण्न्या सुण्यो,
तब फरिसि मान्सनले एक अर्खालाइ भण्न पस्या, “तक, हाम बठेइ केइ हुन्या होइन। धेकन्छौ, पुरा संसारइ तइका पछा लाग्यो।”