Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 12:16 - डोटेली नयाँ करार

16 यिन कुरणी येशूका शिष्याले पइल्ली बुजेइन। तर येशूको महिमा भया पछा यिन कुरणी उनरा बारेमि पबित्र सास्त्रमि लेखिया रइछन, रे यिन काम उनरी निउति तिननले अर्या हुन भण्न्या तिननले सम्ज्यो।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 12:16
19 Referans Kwoze  

जब उन मर्या बठेइ जिउना होइबर उठ्या, तब येशूले भण्या यो कुरणी शिष्याले सम्ज्यो, रे तिननले पबित्र सास्त्रमि रे येशूले बोल्या बचनमी बिश्वास अर्यो।


तर सायता अद्द्या अर्थात पबित्र आत्मा, जइलाइ पिताले मेरा अधिकारमि पठाउनाछन, पबित्र आत्माले तमनलाइ सब कुरणी सिकाउन्या हुन मइले तमनलाइ भण्या सब कुरणी तमनलाइ सम्जना अराउन्या हुन।


तर यो कुरणी उनले पबित्र आत्माको बारेमि भणिराइथ्यो, जइ पबित्र आत्मा येशूमि बिश्वास अद्द्याले पछा पाउन्या हुन। क्याकि पबित्र आत्मा अइल सम्म दिइया आथिन, क्याकि परमेश्वरले आजी सम्म येशूको महिमालाइ धेकाया थेइन।


“तबइकिलाइ इस्राएल देशका सब मान्सन यो कुरणी पक्‍का अरि जाणुन: कि येशू, जइलाइ तमनले क्रुसमि टाङ्या, परमेश्वरले उनलाइ प्रभु रे ख्रीष्ट बनायो।”


येशूले तिननलाइ भण्यो, “म, मान्सको चेलोको महिमा हुन्या बेला पुगिरइछ।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


आब हामले भण्न खोजेइ कुरणी यइ हो: हामरा लगइ यिसा यहुदि प्रधान पुजारि छन, जो स्वर्गमि माहान परमेश्वरका सिंहासनका दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


हामरा पुर्खा अब्राहाम, इसहाक रे याकुबका परमेश्वरले आफना सेवक येशूलाइ मर्या बठेइ जिउना बनाइबर भौत आदर दियो, तर तमनले उइलाइ माद्दाइ यहुदि अगुवानका हातमि सुम्पिदिया, रे पिलातस हाकिमले उनलाइ छाड्दिन्या बिचार अर्या लगइ तमनले उनलाइ जन छाड भण्या।


तबइकिलाइ आब उन स्वर्गमि परमेश्वरको दाइन हाततिर सम्मानसित बस्या छन। रे पिताले जसो उनलाइ बाचा अर्याथ्यो, त्यो उनलाइ पबित्र आत्मा दियो, रे उनले त्यो पबित्र आत्मा हामलाइ दिया हो, जसोकि आज तमन धेक्दाछौ रे सुण्न्नाछौ।


पइ यिन कुरणी मइले तमनलाइ बताइराइछु कि जब त्यो समय आउँछ, तब तमनलाइ कि भण्याथ्या त्यो तमनलाइ सम्जना हुन्या हो। जब तमनले मलाइ पछ्याउन सुरु अर्याथ्या तइ बेला मइले यिन कुरणी भणेइन, क्याकि म तमनसित थ्या।


तब पबित्र सास्त्र बुज्जाइलाइ उनले तिननलाइ सहयोग अर्यो।


येशूले तिन दुइ शिष्यालाइ भण्यो, “ए मुर्ख मान्सन हो! पबित्र सास्त्रमि अगमबक्ताले लेख्या सब कुरणी बिश्वास अद्दाइ तमनलाइ भौत असजि लागन्छ।


तर शिष्याले यिन कुरणी एकै लगइ बुजेइन। तिनरा निउति यिन कुरणी गोप्यमी राखियो, यिन कुरणी तिनरा समजले भ्याएइन।


तर तिननले उनले भणेइ कुरणी बुजेइन। क्याकि तिननले नबुजन्ना भणबर तिनन बठेइ गोप्य राखिरइथ्यो। तिनन यइ बिसयमि उनलाइ डरले सोद्द सकेइन।


हे पिता, संसारको सृष्टि हुनाहइ पइल्ली तमरा अगाडी मेरो जो महिमा थ्यो, तसइले आफना उपस्थितिमि मलाइ उच्चो पाड्या।


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


तर तिननले उनले भणेइ कुरणी बुजेइन रे डरले सोद्द सकेइन।


Swiv nou:

Piblisite


Piblisite