Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 11:52 - डोटेली नयाँ करार

52 इस्राएल जातिकी निउति मान्तर तिनले यो भण्या थेइन, तर तितर बितर भया परमेश्वरका सन्तानलाइ एकसित जमा अद्दाइलाइ यो भणिरइथ्यो।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 11:52
40 Referans Kwoze  

मेरा और भेडा लगइ छन, जो यइ गोठका होइन। तिननलाइ लगइ मइले ल्याउनु पडिरइछ, रे तिननले मेरो डाको पछेण्न्या हुन, रे तिनन एकै बगाल हुनाहान, रे तिनरो एकै ग्वालो हुन्छ।


ख्रीष्ट हामरो पाप क्षमाकि निउति बलि भया, रे हामरा निउति मान्तर होइन, तर संसारका मान्सनका पापका निउति लगइ हो।


यो चिठ्ठी येशू ख्रीष्टको छान्या शिष्य पत्रुस बठेइ हो। यो चिठ्ठी परमेश्वरका चुनिया मान्सनकि निउति लेखिया हो, जो परदेशी जसाइ भइबर पोन्टस, गलातिया, कापाडोकिया, एसिया रे बिथिनिया प्रदेशका बिभिन्न सहरमि बस्साहान।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


परमेश्वर केवल यहुदि मान्सनका परमेश्वर होइन तर उन गैर-यहुदि मान्सनका परमेश्वर लगइ हुन।


उन परमेश्वरलाइ प्रकट अद्दाइकिलाइ गैर-यहुदि मान्सनकि निउति ज्योति हुन रे तमरो इस्राएल देशका मान्सनकि निउति उन आदर हुन।”


म, याकुब यो चिठ्ठी लेख्दाछु। म परमेश्वर रे प्रभु येशू ख्रीष्टका दास हु। म, यो चिठ्ठी इस्राएल देशका बार कुललाइ लेख्दाछु जो देस भरि फइलिबर रया छन, सबइलाइ मेरो अबिबादन।


परमेश्वरले यो उनरो अनन्त योजना अन्सार अर्यो, जो उनले हामरा प्रभु येशू ख्रीष्ट बठेइ पुरा अर्यो।


परमेश्वरले हामलाइ प्रेम अर्या हुनाले उनले निर्णय अर्याथ्यो कि उनले येशू ख्रीष्ट बठेइ हामलाइ आफ्ना सन्तान बनाउन्या हुन। परमेश्वरले आफ्नो खुशी रे इच्छा अनसार यो अर्या हो।


पबित्र सास्त्रमि यिसो लेखिरइछ, “मइले तुलाइ भौत जातिका पुर्खा बनाइराइछु।” परमेश्वरका नजरमि अब्राहाम हामरा बा हुन। उनले तिन परमेश्वरमि बिश्वास अर्यो, जइले मर्यालाइ जिउना बनाउनाहान रे तिन चीजलाइ लगइ अस्तित्वमि ल्याउनाहान जइको अस्तित्व आथिन।


क्याकि म तुसित छु, रे कसइले तुलाइ जाइ लागीबर नक्सान अद्द सक्द्या होइन, क्याकि यइ सहरमि मेरा भौत मान्सन छन। जो मेरा शिष्या बनि सक्या छन।”


पइ जब म संसार बठेइ उचालिनौ, म सब मान्सलाइ आफतिर ल्याउनउ।”


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


तर जतिले उनलाइ स्वीकार अर्यो रे उनमी बिश्वास अर्यो, उनले तिननलाइ परमेश्वरका सन्तान हुन्या अधिकार दियो।


बिचार अर, कि पिता परमेश्वरले हामलाइ कति भौत प्रेम अरिराइछ। साच्ची, हाम परमेश्वरका सन्तान हौ! तर यइ संसारका मान्सनले हामलाइ चिन्नैन कि हाम परमेश्वरका सन्तान हउ। क्याकि यइ संसारका मान्सनले पिता परमेश्वरलाइ चिन्नाइन।


प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।


इसइ बठेइ परमेश्वरका सन्तान रे सैतानका सन्तान था हुन्छ। जइले परमेश्वरका नजरमि ठीक काम अद्दाहान, रे जो और बिश्वासिनलाइ प्रेम अद्दाहान तिनन परमेश्वरका सन्तान हुन।


और काहानि जसोइ, “यदि कोइ आइमाइसित दस चाँदीका सिक्‍का छन रे तिनमि हइ एक सिक्‍का हरायो भण्या उइले बत्ति बालिबर घर झाणन्छे रे त्यो सिक्‍का नपाउन्ज्या सम्म निक्केरि खोज्जनछे।


Swiv nou:

Piblisite


Piblisite