49 तर तिननमि हइ एक जाना सभाघरको सदस्य, कैयाफा, जो तइ वर्षका यहुदि प्रधान पुजारि थ्या, उइले तिननलाइ भण्यो, “तमन केइलगइ जाण्नानु।
यो तिनले आफ्नाइ तिर बठेइ भण्या होइन, तर तइ वर्षका यहुदि प्रधान पुजारि भया हुनाले इस्राएल जातिकी निउति येशू मद्दु पणन्छ भण्न्या अगमबाणी अर्याथ्यो।
तब कैयाफा नाउँ भया प्रधान पुजारिका दरबारमि यहुदि मुख्य पुजारि रे अगुवान जम्मा भया।
तिन मान्सन जो सभामी आइरइथ्या, तिननमि हइ यहुदि प्रधान पुजारि हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेण्डर रे यहुदि प्रधान पुजारिका परिबारका जम्माइ ताँ थ्या।
हन्नास रे कैयाफाका प्रधान पुजारिका पालामि परमेश्वरको बचन उजाड ठाउँमि जकरियाको चेलो यूहन्नाका वाँ आयो।
पइलगइ म आत्मिक रुपमि परिपक्व मान्सनलाइ ज्ञानको सन्देश घोषणा अद्दउ, तर संसारिक बुद्दि होइन, न त यइ संसारका सासकको बुद्दि जसो, जो नास हुन्छ।
तसो भया यइ संसारका बुद्दिमान मान्सन, मोशाको कानुन सिकाउन्यावाला रे एक असल तर्क अद्द्यावाला मान्सनको हालत कि हुन्या हो? क्याकि परमेश्वरले पइल्ली धेकायाछ कि तिनरा संसारिक बुद्दि केइ मुल्यका आथिन।