45 मरियमका वाँ भेट्टाइ आया भौत यहुदि मान्सनले यशूले अर्या काम धेकिबर उनमी बिश्वास अर्यो।
भौत यहुदि मान्सन मार्था रे मरियमका भाइ मर्या हुनाले तिननलाइ सान्त्वना दिनाइ आइरइथ्या।
उन निस्तार काजबारको भोजका बेला यरुशलेम सहरमि थ्या, रे उनले अर्या चिन्ह धेकिबर भौतले उनमी बिश्वास अर्यो।
रे पइलगइ यहुदि अगुवानमि हइ भौतले उनमी बिश्वास अर्यो, फरिसि मान्सनको समुहका डरका लाग्दा, रे तिननले यहुदि सभाघर बठेइ निकालि दिनाहान, भण्न्या डरले त्यो स्वीकार अरेन।
घरमि तिनलाइ सान्त्वना दिनाइ आया यहुदि मान्सनले मरियम झट्ट उठीबर गया धेकिबर, त्यो चिहानमि रुनाइ गएइ हो भणि सम्जिबर तइका पछा लाग्या।
भौत मान्स उनरा वाँ आउन पस्या, रे तिननले भण्यो, “यूहन्नाले केइ अचम्मको चिन्ह अरेन, तर यूहन्नाले यिनरा बारेमि जी जति लगइ भणिराइथ्यो त्यो सत्य रइछ।”
तर भिडका भौत मान्सनले उनमी बिश्वास अर्यो। तिननले भण्यो, “जब ख्रीष्ट आउनाहान, तब कि यिनले अर्या चिन्ह भण्ना बड्ता चिन्ह उन अद्दया हुन ब?”